१६ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

लैंगिक हिंसा गर्ने कार्य समाजको कुरीति : मेयर बुढाथोकी

मंसिर २२, २०८१, २:०० .शनिबार
0
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ मंसिर । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले लैंगिक हिंसा गर्ने कार्य समाजको कुरीति रहेको बताएका छन् ।

नगरपालिकाले आयोजना गरेको लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तरगत १२ औँ दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबीच सम्पन्न अन्तरक्रियामा उनले यस्तो कुरा बताएका हुन् ।

प्रमुख अतिथि बुढाथोकीले यस्ता कुरीतिहरु नियन्त्रण गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरू अगाडि सारिएको दावी गरे ।

उनका अनुसार लैंगिक हिंसा गर्नेलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारवाही अगाडि बढाउनु पर्छ । जुनसुकै बहाना र जस्तोसुकै पहुँचमा रहेकाले हिंसा गरेपनि कानुनी दायरामा ल्याएर सजाय दिनुपर्ने उनको ठहर छ ।

यसलाई कार्यान्वयन गर्न सम्बन्धि निकाय लाग्नुपर्छ र सचेत नागरिकले लैंगिक हिंसा बिरूद्ध खबरदारी गरिरहनुपर्ने उनको भनाइ छ ।

उपमेयर मीना पोखरेल उप्रेतीले सभ्य समाज निर्माणका लागि बालबालिका, महिला, पिछडिएका वर्ग, समुदायमा हुने लैंगिक हिंसा अन्त्य हुन आवश्यक रहेको बताइन् । समाजमा समान हक स्थापित गर्न लक्षित वर्गलाई पनि प्रशस्त अवसर आवश्यक रहेको उनले बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक हृदय राजवंशी, कार्यपालिका सदस्यहरु कविता खनाल मिजार, माया प्याकुरेल, अञ्जु थापा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अधिवक्ता कविता बाँस्तोला पाठक र पुष्पाञ्जली ठकुरी सिन्हाले सहजीकरण गरेको लैंगिक हिंसा र काुूनका विषयमा नगरका महिला संघ, संस्थाका प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापक, महिला प्रहरी, महिला शाखा प्रमुख, वडा सचिवहरुको सहभागिता रहेको थियो । सोही अवसरमा उपमेयर उप्रेतीले सहभागीहरुलाई सेनिटरी प्याड समेत वितरण गरेकी थिइन् ।

उपमयर उप्रेतीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख शम्भु पौडेल स्वागत गरेको कार्यक्रम सञ्चालन महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।

पछिल्लो समाचार

कोशीमा ‘गुमनाम’ योद्धाहरुको इतिहास कोरिदै

अघिल्लो समाचार

प्रधानमन्त्री ओलीद्वारा आश्रमलाई एक महिनाको तलव दिने घोषणा

Related Posts

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार
झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र
box -2

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार
त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत
box -3

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

बैशाख १५, २०८३, १२:५५ .मङ्लबार
मेलमिलापकर्तालाई पुनःताजगी गराउँदै मेचीनगर
banner -2

मेलमिलापकर्तालाई पुनःताजगी गराउँदै मेचीनगर

बैशाख १५, २०८३, १२:०५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.