४ फाल्गुन २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उद्यम

सिम्रिकको कानेपोखरीमा पाँच दिने श्रृंगार तालिम

पुस २१, २०८१, ३:२४ .आइतवार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

झापा, २१ पुस । बिर्तामोड नगरपालिका–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङको कानेपोखरीमा आजदेखि पाँच दिने आधारभूत श्रृंगार तालिम सुरु भएको छ ।

शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवा केन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंदै उद्यममा जोड्न यस्ता किसिमका तालिम संस्थाले आयोजना गर्दै आइरहेको बस्नेतको भनाई छ ।

उनले पुँजी अभावकै कारण हातमा सिप भएर पनि व्यवसाय सञ्चालनमा समस्या भोग्दै आएका शेयर सदस्यलाई संस्थाले लगानी गर्ने बताए ।

तालिममा मोरङ जिल्ला सेवा केन्द्रहरुबाट ३४ जना महिला शेयर सदस्यहरु सहभागी रहेका छन् । सहभागीलाई जानुकादेवी प्रधान र हृदय कुमारी संग्रौलाले प्रशिक्षण दिइरहेका छन् ।

यसअघि पनि शिक्षा उपसमितिको आयोजनामा इलामको नेपालटारमा शेयर सदस्यहरुलाई श्रृंगार तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।

त्यसैगरी खुदुनाबारीमा कपुरधुप बात्ती निर्माण तालिम सम्पन्न गरिसकिएको संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान बिष्टले बताए ।
शिक्षा उपसमितिका सदस्य बद्री प्याकुरेलले सञ्चालन गरेको कार्यक्रमको औचित्य माथि कार्यकारी प्रमुख बस्नेतले प्रकाश पारेका थिए ।

झापा, मोरङ, इलाम र पाँचथर गरी ४ जिल्ला कार्यक्षेत्र रहेको सिम्रिक साकोसको तीन अर्ब २१ करोड बढीको वासलात छ । ४६ वटा सेवा केन्द्रहरु मार्फत शेयर सदस्यहरुलाई सेवा सुविधा दिईरहेको संस्थाले जनाएको छ ।

वित्तिय कारोबारसँगै कृषि, शिक्षा, स्वास्थ्यसहित सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाले जनाएको छ ।

पछिल्लो समाचार

०८४ मा झापा–१ बाट चुनाव नलड्न सक्छु : सांसद शर्मा

अघिल्लो समाचार

काठमाडौंबाट भद्रपुर उडेकाे बुद्व एयर आधा उडानमा नै उतै फर्कियाे

Related Posts

झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक
banner

झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक

फाल्गुन ३, २०८२, १२:५६ .आइतवार
मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू
banner -2

मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू

फाल्गुन ३, २०८२, ३:१८ .आइतवार
आर्मीकाे लज्जास्पद हार, मछिन्द्र फाइनलमा
banner -2

आर्मीकाे लज्जास्पद हार, मछिन्द्र फाइनलमा

फाल्गुन २, २०८२, १:०७ .शनिबार
बुधबारदेखि शिव पातालगंगा मन्दिरमा पुराण
banner -1

बुधबारदेखि शिव पातालगंगा मन्दिरमा पुराण

फाल्गुन २, २०८२, ११:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.