२३ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारीमा माघ ४ गतेदेखि ‘दोस्रो मेची महोत्सव’

पुस २२, २०८१, २:३८ .सोमवार
0
0
0
SHARES
227
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ पुस । आगामी माघ ४ गतेदेखि नौ दिनसम्म धुलाबारीको कोलेनीमा ‘दोस्रो मेची महोत्सव’ लाग्ने भएको छ ।

आज मेची चेम्बर अफ कमर्स मेचीनगरले धुलाबारी स्थित छहारी होटलमा पत्रकार सम्मेलन गरेर आगामी माघ ४ गतेदेखि १२ गतेसम्म ‘दोस्रो मेची महोत्सव’ आयोजना गर्न लागेको जानकारी गराएको हो ।

कमर्स मेचीनगरका अध्यक्ष रविनकुमार वस्नेतले कृषि, व्यापार, पर्यटन, खेलकुद, सांस्कृतिक सांगीतिक, औधोगिक प्रवद्र्धनको पुर्वाधार, समृद्ध मेचीनगर निर्माणको आधार मुल नारासहित महोत्सव सञ्चालन गर्न लागिएको बताए ।

कृषि र उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धन र बजारीकरण, लागूऔषधमा फसेका युवाहरुलाई सचेतना गराउने उदेश्यले महोत्सव लगाउने तयारी गरिएको उनले बताए ।

कमर्सका वाणिज्य उपाध्यक्ष एवम् मेचीनगरको सामुदायिक विद्यालय व्यवस्थापन महासंघका संयोजक समेत रहेका शान्तिराम चिमरियाले विद्यार्थीसहित आम नागरिकलाई लागूऔषध र स्थानीयस्तरबाट उत्पादित कृषिका सामग्रीको कसरी बजारीकरण गर्न सकिन्छ, त्यसका विषयमा महोत्सवमा छलफल र बहस गरिने बताए ।

महोत्सवमा साना–ठुला ३६ वटा स्टलहरु रहने छन् । ९ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर, रक्तदान लगायतका कार्यक्रमहरु हुने उपाध्यक्ष भीम कुँवरले बताए । स्थानीय र राष्ट्रिय कलाकारहरुद्वारा सांगातिक कार्यक्रम पनि प्रस्तुत हुनेछ ।

१०८ जनाको मुल आयोजक समिति रहने महोत्सवमा करिव ६ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको महासचिव प्रकाश खड्काले बताए । कमर्सले यसअघि प्रथम मेची महोत्सव पनि भव्यरुपमा सम्पन्न गरेको थियो ।

मुख्य प्रायोजक, सहप्रायोजकका लागि मेचीनगर नगरपालिका, यहाँका पाँच तारे होटल तथा अन्य विभिन्न संघ–संस्थासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।

मेची चेम्बर अफ कमर्सका अध्यक्ष रविनकुमार वस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए ।

पछिल्लो समाचार

बाणिज्य संघको स्वास्थ्य शिविरमा ४७८ जना लाभान्वित

अघिल्लो समाचार

चिया क्षेत्रको समस्या समाधान गर्न पहल गर्छु : सांसद शर्मा

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.