मेचीनगर, २३ पुस । अहिले भर्खरै झापामा भुकम्पको धक्का महशुस भएको छ ।
राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ६ः५० मा ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको हो ।
भारत, बंगलादेश, भूटान, नेपाल र चीनमा एकै पटक केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको छ ।
झापा जल्लामा भुकम्प गएको नागरिकहरुले महसुस गरेका छन् ।
Discussion about this post