५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा झापाली

पुस २६, २०८१, १०:०८ .शुक्रबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कनकाई, २६ पुस । सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज खड्का (झापाली) सर्वसम्मत चयन भएका छन् ।

आज सुरुङ्गामा भएको क्लबको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट झापाली अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षद्वयमा संगीता उप्रेती र सिएम शर्मा, सचिवा मनोज बस्नेत, सहसचिवमा अनुप भण्डारी र कोषाध्यक्षमा चन्द्रकुमार बस्नेत रहेका छन् ।

त्यस्तै सदस्यहरूमा आईपी भट्टराई, जनक न्यौपाने, केशव चापागाई, सुस्मा कुमाल र सूर्यप्रकाश अधिकारी छन् ।

क्लबका सल्लाहकार संयोजक सूर्यप्रकाश उप्रेती निर्वाचन अधिकृत तथा सदस्य तीर्थराज खरेल र रेजिना रोदन रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

सोही अवसरमा नेपाल पत्रकार महासंघमा निर्वाचित अध्यक्ष एकराज गिरीसहित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो । त्यस्तै सञ्चारकर्मी अमृत योङहाङलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, समाजसेवीहरु शेरबहादुर थापा, युवराज चम्लागाई, सूर्यप्रकाश उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सुरूङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष सावित्रा दाहाल भट्टराईले र सञ्चालन सचिव मनोज बस्नेतले गरेका थिए ।

पछिल्लो समाचार

कुवाको पानी भारमा बोकेर खुवाउने राजबंशीद्वय सम्मानित

अघिल्लो समाचार

इतिहास बोकेको ‘महेन्द्रद्वार सहकारी’ सुस्तगतिमा चल्दै

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.