२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ज्यामिरगढीमा कारको ठक्करबाट मजदुरको मृत्यु

पुस २७, २०८१, ११:३४ .शनिबार
0
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ पुस । दक्षिणबाट उत्तरतर्फ आउदै गरेको भारतीय नम्बरको कारले ज्यामिरगढीमा दुईजना पैदल यात्री मजदुरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

हिजो राति साढे ९ बजे मेचीनगर–१५ स्थित ज्यामिरगढीको भगवती प्लाई उद्योग नजिकबाट धुलाबारीतिर आउदै गरेको डब्ल्यूबी ७४ एजी १२२५ नम्बरको भारतीय कारले ठक्कर दिँदा मजदुर २५ वर्षीय पप्पु रायको मृत्यु भएको हो ।

अर्का मजदुर २० वर्षीय केशव मादक गम्भीर घाइते भएका छन् । उनको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरु दुवै जना हिमशिखर प्याइउड उद्योगमा काम गर्ने भारतीय मजदुर हुन् । उनलाई तत्काल उपचारका लागि आम्दा अस्पताल धुलाबारी लगिएको थियो । रायलाई साढे ११ वजे राति चिकित्सकले मृत घोषणा गरेका थिए ।

अर्का घाइते मादकको बिर्तामोड स्थित बीएण्डसी अस्पताल उपचार भइरहेको छ । ठक्कर दिएर भागेको कारलाई आज घटनामा संलग्न भएको आशंकामा भारतको बागडुग्रा निवासी २३ वर्षीय रोसन खत्रीलाई कारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चालक खत्रीसहित कार इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा राखिएको छ ।

पछिल्लो समाचार

इतिहास बोकेको ‘महेन्द्रद्वार सहकारी’ सुस्तगतिमा चल्दै

अघिल्लो समाचार

मेरो सानैदेखिको सपना पुरा भयो : धनकिरण गुरुङ

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.