२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

होराइजनलाई गर्याे मलेशियामा सम्मान

माघ ७, २०८१, १२:१५ .सोमवार
0
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ माघ । धुलाबारीकाे इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राई मेरील्यान्ड स्टेट मेरील्यान्डे ‘डाक्टर अफ फिलोसफी इन एजुकेसन’ उपाधिबाट सम्मानित भएका छन् ।

मलेसियामा शुक्रबार आयोजित एक कार्यक्रममा युनिभर्सिटीले प्रिन्सिपल राईलाई उक्त मानार्थ उपाधि प्रदान गरेको हो ।

शिक्षाको माध्यमबाट समुदायमा जागरण फैलाउन योगदान दिएका विश्वभरिका उत्कृष्ट शिक्षासेवीहरुलाई युनिभर्सिटीले उक्त उपाधि दिने गरेको छ ।

मलेसियाको होटल सनवेमा उपाधि हस्तान्तरण कार्यक्रम राखिएको थियो । प्रिन्सिपल राई यसअघि नेपाल सरकाबाट समेत सम्मानित भइसकेका छन् ।

यसैबीच, इस्ट होराइजन मावि मलेसियामा यसै साता आयोजित विश्व स्कुल शिखर सम्मेलन (वल्र्ड स्कुल समिट) बाट पनि सम्मानित भएको छ ।

बेस्ट अल राउन्डर स्कुल विद्यातर्फ प्राप्त उक्त सम्मान विद्यालयका प्रिन्सिपल राई र प्रमुख प्रशासक सावित्री सापकोटा राईले ग्रहण गरेका थिए ।

मलेसियाको हेल्प युनिभर्सिटीमा यही जनवरी १६ देखि १८ तारिखसम्म आयोजित विश्व स्कुल सम्मेलनमा नेपाल लगायत विश्वका १०० भन्दा बढी विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

औपचारिक पढाइसँगै अतिरिक्त क्रियाकलापमा आफ्ना विद्यार्थीलाई अब्बल बनाउन, अहिलेको शैक्षिक आवश्यकता परिपूर्ति गर्न र उत्कृष्टताका लागि रचनात्मक एवम् कलात्मक क्षेत्रमा विशिष्ट कार्य गरेको कारण इस्ट होराइजनलाई सम्मान गरिएको प्रमुख प्रशासक सापकोटाले बताइन् ।

सम्मेलनमा वर्तमान शैक्षिक अवस्था, ग्लोबल सिटिजन, त्यसका लागि आवश्यक शिक्षाको बारेमा विभिन्न देशका शिक्षाविदहरुले छलफल गरेका थिए ।

कार्यक्रममा सहभागिताको सिलसिलामा विद्यालयका प्रिन्सिपल राई र प्रमुख प्रशासक सापकोटा हाल मलेसिया भ्रमणमा छन् ।

पछिल्लो समाचार

पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

अघिल्लो समाचार

बाेलेराे र अटाे ठाेक्किदा एककाे मृत्यु, ३ घाइते

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.