१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार

माघ ११, २०८१, ४:०४ .शुक्रबार
0
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ११ माघ । प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा प्रदीप परियार सर्वसम्मत निर्वाचित भएका छन् ।

आज चौतारीको १० औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा परियारलाई सर्वसम्मत चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा राजु पोखरेल, महिला उपाध्यक्षमा सुनिरा मैनाली, सचिवमा युवराज आचार्य, सहसचिवमा राम निरौला, समावेशी सहसचिवमा तीलक योन्जन र कोषाध्यक्षमा सरोज भट्टराई चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा अस्मिता साँखी, नविन योगी, भरत प्रसाई, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बाँनिया, सोम मग्राती, रबिकिरण बान्तवा राई, कबिचन्द्र गुरागाई र किशोर उपरकोटी चयन भएको निर्वाचन समिति संयोजक माधव ढकालले जानकारी दिए ।

त्यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा लक्ष्मी उप्रेती, मञ्जु डाँगी, सरोज चौलागाई, प्रकाश पौडेल, अच्युत सुवेदी, भूमिराज पराजुली, र सुदिप अधिकारी चयन गरेको छ ।

यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधि मामाधव विद्रोही, चेतन अधिकारी, गोपाल झापाली, अर्जुन कार्की, रोहित काफ्ले र मीना विक चयन भएको निर्वाचन समिति संयोजक ढकालले बताए ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले निर्वाचित जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय प्रतिनिधिहरुलाई सपथग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चौतारीका अध्यक्ष बस्नेत, केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज बिक्रम लुईटेल, प्रदेश अध्यक्ष अविजाल विष्ट, बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रवासी नेपाली अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक अधिकारी, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, बुद्वशान्ति प्रेस केलबका अध्यक्ष तीर्थ तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा चाैतारी प्रवेश गरेका २७ जना  नयाँ सदस्यहरूलाई स्वागत गरिएको थियाे ।

साेही अवसरमा चाैतारीले  गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघकाे चुनावमा निर्वाचित जिल्ला कार्यसमिति , प्रदेश र केन्द्रीय परिषद् सदस्यहरूलाई सम्मान गरेकाे थियोे ।

त्यसैगरी चाैतारीले स्थापना गरेकाे पत्रकार उपचार काेषकाे संयाेजकमा भीमा शिवाकोटीलाई सर्वसम्मत चयन गरिएको छ ।

प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रदीप परियार र सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।

पछिल्लो समाचार

गायत्री मन्दिरको भवन उद्घाटन सभामुखले गर्ने

अघिल्लो समाचार

महोत्सवमा शैक्षिक परामर्शसँगै पर्यटन वर्ष–२०८२ को प्रचार

Related Posts

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
box -1

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.