२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

५१ जना महिलामा पाठेघरको समस्या

माघ १७, २०८१, ४:०८ .बिहिबार
0
0
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ माघ । मेचीनगर लेडी जेसीजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा अधिकांश महिलामा पाठेघरको समस्या देखिएको छ ।

आज जेसीजले मेचीनगर–७ स्थित लक्ष्मी प्रावि परिसरमा आयोजित स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरमा ५२ जना महिलालाई पाठेघरको समस्या देखिएको हो ।

मेचीनगर लेडी जेसीज वर्ष २०२५ की अध्यक्ष सविता पोखरेलले स्वास्थ्य शिविरमा आएका २१७ जना मध्ये ५१ जना महिलालाई पाठेघरको समस्या देखिएको जानकारी दिइन् ।

शिविरमा बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर र बीएण्डसी अस्पतालका डाक्टर ज्योति लामा, सांग्रीला, स्वास्थ्कर्मी प्रतिमा कार्की लगायतको टिमले उपचार सेवा प्रदान गरेको थियो ।

मेचीनगरर नगरपालिका–७ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालन भएको स्वास्थ्य शिविरको उद्घाटन नेपल जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटाले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सापकोटा, वडाध्यक्ष प्रलादमणि ओली, वडा सदस्य मिनमाया सुब्बा, काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकी, लक्ष्मी प्रावि व्यवस्थापन समितिका अध्यक्ष नवीन राई, लेडी जेसीजकी आजिवन सदस्य सीता गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मेचीनगर लेडी जेसीज अध्यक्ष सविता पोखरेलको अध्यक्षतामा सम्पन्न स्वास्थ्य शिविरको सञ्चालन महासचिव शर्मिला तिम्सिनाले गरेकी थिइन् ।

पछिल्लो समाचार

फुटबल हेर्न आउने दर्शकलाई मोटरसाइकल र टिभी उपहार

अघिल्लो समाचार

सोमबारदेखि मेचीडाँगीमा सांस्कृतिक तथा पर्यटन महोत्सव

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.