२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविलाई

फाल्गुन १७, २०८१, ३:२५ .शनिबार
0
0
0
SHARES
420
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ फागुन । प्रगतिशील युवा क्लबले आयोजना गरेको आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविले जितेको छ ।

प्रगतिशील युवा क्लब मेचीनगर–१० ले शुक्रबार धुलावारी फुटसल एरिनामा आयोजना गरेको आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगितामा मेचीनगर–१० का ७ वटा विद्यालयलाई पछि पार्दै धुलावारी माविले उपाधि हात पारेको हो ।

प्रतियोगिताको विजेता धुलावारी माविलले नगद १० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।

त्यस्तै प्रतियोगिता उपविजेता शिशु साक्षर आविले नगद ७ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी धुलावारी माविका जुलुम खतिवडा भए भने उत्कृष्ट गोल रक्क्षक शिशु साक्षर आविका गोल रक्क्षक राहुल दनुवार भए ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, चेतनशील सामुदायीक सिकाई केन्द्र अध्यक्ष उदय वराईली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शिशु शाक्षर आविका प्रधानाध्यापक लोकनाथ ढकाल, सारदा शिक्षा सदन प्रधानाध्यापक अर्पण कार्की, धुलावारी माविका शिक्षक चेतन निरौला, प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष खगेन्द्र घिमिरे, रोलिङ क्लब धुलावारीका सदस्य लक्षु बानियाँ, क्लब्का सल्लाकार रोश्नी खनाल, बलाराम चिमरिया, मेदनी खनाल, बिभिन्न विद्यालयका शिक्षक, बाल क्लव अध्यक्षहरुको आथित्यता रहेको थियो ।

प्रतियोगिताको मेत्रीपूर्ण खेलमा प्रेस क्लब मेचीनगर र आयोजक धुलाबारी तथा शान्ति समाज बाल क्लब र टिकापुर बाल क्लबबीच प्रतिस्प्रर्धा भएको थियो ।

प्रगतिशील युवा क्लबका अध्यक्ष विशाल कार्कीले अध्यक्षतासहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक सानोकुमार लिम्बुले र सञ्चालन क्लबका कोषाध्यक्ष सुजन घिमिरेले गरेका थिए ।

पछिल्लो समाचार

प्रतिष्ठानहरुको प्रथम ऐतिहासिक भेला

अघिल्लो समाचार

मेचीनगरमा घर नक्सा पास गर्नेको भिड

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.