२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा घर नक्सा पास गर्नेको भिड

फाल्गुन १७, २०८१, १०:२४ .शनिबार
0
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ फागुन । पहाडका नागरिकहरु थाकथलो छाडेर तराईका शहरहरुमा झर्न थालेपछि मेचीनगर नगरपालिकामा पनि घर नक्सा पास गर्नेको भिड बढ्न थालेको छ ।

मेचीनगर नगरपालिकामा चालु आर्थिक वर्ष २०८१ पुस मसान्त सम्ममा करिव एकसय वटा घर नक्सा पासको निवेदन दर्ता भएका छन् ।
नगरपालिकाका घर नक्सा शाखा प्रमुख सञ्जयकुमार ढुंगानाले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा पन्ध्रै वटा वडा कार्यालय मार्फत ९९ वटा नक्सा पासको निवेदन दर्ता भएको जानकारी दिए ।

उनका अनुसार यसअघिकासहित १३२ वटा घर नक्सा पासको निर्माण सम्पन्न भइसकेको छ । ४३ वटा अस्थाई र ४२ वटा स्थाई स्वीकृती पनि भएको उनले बताए ।

वडा कार्यालयमा दर्ता भएका

मेचीनगर–१ नं.वडा कार्यालयमा नक्सा पासका लागि एउटा नयाँ दर्ता र एउटा निर्माण सम्पन्न भएको छ ।

वडा नं.२ मा तीन वटा नयाँ दर्ता, एउटा अस्थाई र ३ वटा निर्माण सम्पन्न, ३ नं.वडा कार्यालयमा एउटा नयाँ दर्ता र एउटा निर्माण सम्पन्न, वडा नं.४ मा तीन वटा नयाँ दर्ता, २ वटा अस्थाई, एउटा स्थाई र ३ वटा निर्माण सम्पन्न, वडा नं.५ मा चार वटा नयाँ दर्ता, २ वटा अस्थाई, दुई वटा स्थाई र ३ वटा निर्माण सम्पन्न, वडा नं.६ मा १२ वटा नयाँ दर्ता, १० वटा अस्थाई, ७ वटा स्थाई र २९ वटा निर्माण सम्पन्न, वडा नं.७ मा १० वटा नयाँ दर्ता, २ वटा अस्थाई, ४ वटा स्थाई र ११ वटा निर्माण सम्पन्न र वडा नं.८ मा ७ वटा नयाँ दर्ता, ४ वटा अस्थाई, ५ वटा स्थाई र ९ वटा निर्माण सम्पन्न भएको नगरपालिकाले कार्यालयले जनाएको छ ।

त्यस्तै वडा नं.९ मा ९ वटा नयाँ दर्ता, ५ वटा अस्थाई, ७ वटा स्थाई र १६ वटा निर्माण सम्पन्न, वडा नं.१० मा २८ वटा नयाँ दर्ता, ६ वटा अस्थाई, ११ वटा स्थाई र २८ वटा निर्माण सम्पन्न, वडा नं ११ मा ९ वटा नयाँ दर्ता, ४ वटा अस्थाई, ३ वटा स्थाई र ८ वटा निर्माण सम्पन्न, वडा नं १२ मा ८ वटा नयाँ दर्ता, १ वटा अस्थाई, १ वटा स्थाई र ३ वटा निर्माण सम्पन्न, वडा नं १३ मा ३ वटा नयाँ दर्ता, ४ वटा अस्थाई, १ वटा स्थाई र ८ वटा निर्माण सम्पन्न, वडा नं १४ मा २ वटा नयाँ दर्ता, २ वटा अस्थाई, १ वटा स्थाई र ७ वटा निर्माण सम्पन्न र वडा नं १५ मा १ वटा स्थाई र २ वटा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

गतवर्ष २८४ वटा दर्ता

गत आर्थिक वर्ष २०७९÷०८० मा नक्सा पासका लागि २८४ वटा दर्ता भएका थिए । ४० वटा अस्थाई, १११ वटा स्थाई र ४६२ वटा निर्माण सम्पन्न भएको घर नक्सा शाखा प्रमुख ढुंगानाले बताए ।

यसवर्ष र गतवर्ष राजश्व संकलन

राजश्व शाखाका अनुसार चालु आर्थिक वर्ष २०८१ पुस मसान्त सम्ममा घर नक्सा पासबाट ३३ लाख ७६ हजार ७९१ रुपैयाँ ४१ पैसा राजश्व संकलन भएको छ । गतवर्ष २०८० सालमा ९५ लाख ८६ हजार ९७२ रुपैयाँ राजश्व उठेको थियो ।

७ धुर भन्दा माथिको नक्सा पास

ढुंगानाका अनुसार नगरपालिकाको २०७४ पुस २७ गतेको निर्णय अनुसार ७ धुर जग्गा भन्दा माथिको मात्रैको घर नक्सा पास हुने मापदण्ड तय गरिएको छ । त्यो भन्दा तलको जग्गाको घर नक्सा पास नहुने भन्ने सम्बन्धित निकायहरुलाई परिपत्र छ ।

तर, मालपोत कार्यालय झापाले जति धुर जग्गाको पनि कित्ताकाट गरिरहेकोले स्थानीय तहको निर्णय कार्यान्वयनलाई वेवास्था गरेको उनको बुझाई छ ।

पछिल्लो समाचार

फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविलाई

अघिल्लो समाचार

मेचीनगरमा शेर्पा समुदायले मनायो ग्याल्बो ल्होसार

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.