३१ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

एसको झापा अध्यक्षमा वीपी भट्टराई

बैशाख २९, २०८२, ९:१३ .सोमवार
0
0
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २९ बैशाख । नेकपा एकीकृत समाजबादी (एस) को झापा अध्यक्षमा वीपी भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

भट्टराईको नेतृत्वमा पार्टीको ६१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएको हो ।

पार्टीको दशौं जिल्ला अधिवेशन शनिवार बिर्तामोडमा भएको थियो । आइतबार नयाँ कार्य समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षद्वयमा नविन इजम र सरस्वती लिम्बु,सचिवमा सानुकुमार लामा, उपसचिवहरू होम बराल, श्री मिश्र र उदय बरायली रहेका छन् ।

नेकपा एमालेबाट राजनीतिक जीवन सुरु गरेका इमानदार युवा नेा भट्टराई  एमाले विभाजनपछि माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजबादी पार्टीमा लागेका थिए । यसअघि उनी सो पार्टीक जिल्ला सचिवकाे जिम्मेवारीमा थिए ।

कार्यक्रममा झापा विद्रोहका नेता नरेश खरेल, प्रगतिशील साहित्यकार पुण्यप्रसाद खरेल लगायतलाई सम्मान गरिएको थियो ।

अधिवेशनकाे उद्घाटन गर्न पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल आएका थिए ।

एसका झापा अध्यक्ष वेदराज रेग्मीकाे अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियाे ।

पछिल्लो समाचार

हावाहुरीले केरा खेती नष्ट हुँदा ५१ लाख क्षति

अघिल्लो समाचार

मेचीनगरमा एआई एक्सरे मेसिनबाट १९ जना क्षयरोगी पत्ता लाग्यो

Related Posts

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन
banner

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन

बैशाख ३१, २०८३, २:४६ .बिहिबार
काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner -2

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.