३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

रास्वपाको मेचीनगर अधिवेशन, सभापतिमा सन्तोष

बैशाख २९, २०८२, २:१४ .सोमवार
0
0
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगरको सभापतिमा सन्तोष राजवंशी सर्व सम्मत चयन भएका छन् ।

सोमबार काँकरभिट्टामा सम्पन्न रास्वपाको प्रथम नगर अधिवेशनले राजबंशीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

राजवंशी यसअघि नगर उपसभापतिको जिम्मेवारीमा थिए । उनी धुलाबारी निवासी हुन् ।

अधिवेशनले उपसभापतिमा पुरुषोत्तम काफ्ले, सचिवमा शिशिर पोखरेल, सहसचिवमा गोकुल अधिकारी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा काजीमान विश्वकर्मा, सुधादेवी खड्का, सुशीला काफ्ले, मैया उप्रेती कट्टेल, दिलबहादुर गजमेर, महेन्द्र चौधरी, गोपाल बुढाथोकी, निर्मला सुवेदी, हस्तबहादुर खड्का (विमल) रहेका छन् । बाँकी २ जना सदस्य पहिलो बैठकले मनोनित गर्ने जनाएको छ ।

यस्तै, अधिवेशनले झापा क्षेत्र नं.१ को क्षेत्रीय सभापतिमा असिम दाहाललाई सर्वसम्मत चयन गरेको छ । नगर अधिवेशनका प्रमुख अतिथि पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले घण्टी बजाएर उद्घाटन गरेका थिए ।

कार्यक्रममा पार्टीका कार्यवाहक सभापति अर्याल, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य एवम् संघिय सांसद तोसीमा कार्की, केन्द्रीय सदस्य ज्वाला संग्रौला, केन्द्रीय संगठन विभाग सदस्य होमनाथ भण्डारी, कोशी प्रदेश महामन्त्री लालबिक्रम थापा, जिल्लाका कार्यवहाक सभापति प्रकाश पाठक, सहसचिव भीम कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

रास्वपा मेचीनगरका सभापति कमल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोशी प्रदेश शिक्षा विभाग प्रमुख प्रेमराज घिमिरेले गरेका थिए ।

प्रतिनिधि छनाेट स्थगित 

यसैबिच अधिवेशनले केन्द्रीय प्रतिनिधि छनाेटमा पार्टीका निवर्तमान झापा सभापति उमेश खरेलकाे नाम आएपछि विराेध भएको थियाे ।

खरेलकाे नाममा विराेध भएपछि प्रतिनिधि छनाेट प्रक्रिया स्थगित गरिएको जिल्ला सहसचिव भीम कुँवरले  बताए ।

पछिल्लो समाचार

मेचीनगरमा एआई एक्सरे मेसिनबाट १९ जना क्षयरोगी पत्ता लाग्यो

अघिल्लो समाचार

रातिसम्म ठुलो आवाजमा डिजे बजाउन दिदैनौँ : एसपी लिम्बु

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.