८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मेचीनगरमा ‘पुरुष सञ्जाल’ गठन, संयोजकमा मोहन काजी

बैशाख ३१, २०८२, ११:३२ .बुधबार
0
0
0
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३१ बैशाख । मेचीनगर नगरपालिकाले लैङ्गीक हिंसा अन्त्यका लागि ‘पुरुष सञ्जाल’ गठन गरेको छ ।

यही बैशाख २४ गते मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको वैठकले लैङ्गीक हिंसा अन्त्यका लागि ‘पुरुष सञ्जाल’ को संयोजकमा मोहन काजी न्यौपानेलाई निर्णय गरिएको छ ।

संयोजक काजीको नेतृत्वमा १५ सदस्यीय ‘पुरुष सञ्जाल’ गठन गरेको हो । समितिको सचिवमा हिम्मत क्षेत्री तथा सदस्यहरुमा मनकुमार लिम्बु, हेमेन्द्र निरौला, केसाङ्ग लामा, अपूर्व डाँगी, रुपसागर अधिकारी, मञ्जिल देवान, कृष्ण श्रेष्ठ, तिलक श्रेष्ठ, थेसीस रुचाल, इश्वर रिजाल, गणेशबहादुर कार्की, सचेत घिमिरे रहेका छन् । १५ जनाको समितिमा एक जनापछि थप गरिने बताइएको छ ।

संयोजक काजी मेचीनगर–१० निवासी झापाका अग्रज पत्रकार हुन् । उनी ३० वर्षदेखि पत्रकारितामा सक्रिय रहिरहेका छन् । हाल उनी लोकतन्त्र पोष्ट अनलाइनका प्रधान सम्पादक, उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

लैङ्गीक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत मेचीनगरमा लैङ्गीक हिंसा न्युनिकरणका लागि ‘पुरुष सञ्जाल’ गठन गर्ने निर्णय गरिएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।

यसैगरी नगरपालिका क्षेत्रभित्रका १५ वटै वडाबाट २ जना सदस्य रहने गरी वडास्तरीय ‘पुरुष सञ्जाल’ विस्तार गर्ने समेत निर्णय गरिएको महिला विकास अधिकृत जयन्ती खरेलले बताइन् ।

नयाँ समितिलाई लैङ्गीक हिंसा सम्बन्धी क्षमता र अन्तरक्रिया कार्यक्रमका लागि चाँडै तालिमको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।

 

 

 

पछिल्लो समाचार

निलसरी च्यालेञ्ज कपकाे उपाधि रेडहर्स इलामलाई

अघिल्लो समाचार

‘हाम्रो मेचीनगर’ पुस्तक शिक्षकहरुले धमाधम लान थाले

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.