२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ५, २०८२, १२:५१ .सोमवार
0
0
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ५ जेठ । मेचीनगर नगरपालिकाकाले सहिद वीरेन राजबंशीको नाममा स्थापना गरेको छात्रवृति रकम सामुदायिक विद्यालय कक्षा–११ र १२ का विद्यार्थीहरुलाई वितरण गरिरहेको छ ।

सोमबार नगरपालिकाले काँकरभिट्टा माविका ३२ जना कक्षा–११ र १२ का विद्यार्थीहरुलाई जनही ८ हजारका दरले छात्रवृति रकम वितरण गरेको हो ।

ती विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले विद्यार्थीलाई कस्तो शिक्षा दिने भन्ने कुरा शिक्षकको हातमा रहेको बताए । विद्यार्थीहरुले यो महत्वपूर्ण समयलाई खेरा जना नदिएर मेहेनत गर्न सके भविश्य सुरक्षित हुने उनको भनाई छ ।

कार्यक्रममा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, सामाजिक विकास समिति संयोजक ह्दय राजबंशी, ६ नं. वडाका वडाध्यक्ष ललितबहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका सदस्य, प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।

२०२८ सालको झापा विद्रोह आन्दोलनमा पक्राउ परेका मेचीनगर–१५ स्थित ज्यामिरगढी निवासी सोनासरी र कुशल राजबंशीका छोरा एवम् बामपन्थी नेता सहिद वीरेन राजबंशीसहित ५ जनालाई २०२९ फागुन २१ गते झापा प्रहरीले जेल सार्ने नाममा इलाम लाने भनेर सुखानी जंगलमा विभत्स् ढंगले गोली हानेर मारेको थियो ।

मेचीनगरका कक्षा–११ र १२ का ९ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहिद वीरेन राजबंशी छात्रवृति वितरण गरिरहेको छ । एकहप्ताअघि धुलाबारी माविका १३१ जना विद्यार्थीलाई उक्त छात्रवृति रकम वितरण गरिसकेको छ ।

अब सहिद दशरथ चन्द मावि, सहरेडाँगीको सरस्वती बालकल्याण मावि, धाइजनको बलभद्र जनता मावि, खुट्टेडाँगीको कवि शिरोमणि मावि, ईटाभट्टाको आदर्श मावि, वडा नम्बर २ को भानु मावि र मेची जनसाधारण माविका विद्यार्थीहरुलाई छात्रवृति रकम वितरण गरिने छ ।
नगरपालिकाले विद्यालयलाई छात्रवृतिका लागि २० लाख रुपैयाँ बजेट छुट्टाएको थियो । नगरपालिकाले प्रत्येक वर्ष सहिद वीरेन राजबंशी र वीपी कोइरालाको नाममा विद्यार्थीलाई छात्रवृति रकम वितरण गर्दै आएको छ ।

काँकरभिट्टा मावि व्यवस्थापन समितिका ज्येष्ठ सदस्य अध्यक्ष होमबहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक मदन अधिकारीले गरेका थिए ।

पछिल्लो समाचार

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

अघिल्लो समाचार

वडाले बाढ्यो किसानलाई कृषि औजार

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.