२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

नयाँ मौद्रिक नीति व्यवसायीको हितमा आउँछ : उपाध्यक्ष ढकाल

जेष्ठ १०, २०८२, १२:०७ .शनिबार
0
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० जेठ । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले भर्खरै नियुक्त भएका गभर्नरले नयाँ मौद्रिक नीति व्यवसायीको हितमा ल्याउने दावी गरेका छन् ।

आज धुलाबारी स्थित नाङ्लो रेष्टुरेन्टको सभाहलमा आयोजना गरिएको नेपाल छुर्पी व्यवसायी संघको प्रथम बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले यस्तो कुरा बताएका हुन् ।

नयाँ नियुक्त गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले अब ल्याउन लागिएको नयाँ मौद्रिक नीतिले व्यवसायीलाई राहत पुग्ने गरिको आउने आश्वासन पाएको उनको भनाई छ ।

निजी क्षेत्रलाई बलियो बनाउन सरकारले नीतिमा सुधार गरे देशको अर्थतन्त्र सुध्रिनेमा ढुक्क हुनु पर्ने अवस्था आउने ढकालको दावी छ ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्यहरु नरेन्द्रकुमार खड्का, उमेश डालमिया, गोकुल श्रेष्ठ, किवी संघ नेपालका अध्यक्ष सीपी कडरिया, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ लगायतले राज्यले उद्योगी– व्यवसायीको सुरक्षा र संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ, मेची उद्योग बाणिज्य, दमक उद्योग बाणिज्य, यार्सा, किवी, छुर्पी, प्लाईउड, भेनियर, महासंघका वस्तुगत संघ–संस्थाका अध्यक्ष, प्रतिनिधि र उद्यागी व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल छुर्पी व्यवसायी संघका अध्यक्ष रेशमबहादुर पोखरेलले दुधबाट बनाइएका डगच्यु, छुर्पी र कच्चा पदार्थका विषयमा विदेशमा निर्यात हुने वस्तुमा राज्य र भारत सरकारले व्यवसायीलाई सहज गरिदिन अनुरोध समेत गरेका थिए ।

नेपाल उद्योग बाणिज्य महासंघको आगामी चैत महिनामा हुने चुनावका लागि माहोल बनाउन पनि व्यवसायीका केन्द्रीय तहका नेताहरुको जमघट बाक्लिन थालेको छ । त्यस्तो छनक छुर्पीको साधारण सभामा पनि देखिएको छ ।

नेपाल छुर्पी व्यवसायी संघका अध्यक्ष रेशमबहादुर पोखरेलले अध्यक्षतामा सम्पन्न कार्यक्रमको धन्यवाद उपाध्यक्ष नरेशलाल श्रेष्ठले र सञ्चालन मेची उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत गोपाल वस्नतले गरेका थिए ।

पछिल्लो समाचार

लिङ्गको आधारमा गरिने विभेद नै लैङ्गिक हिंसा : सदभावना दुत ठकुरी

अघिल्लो समाचार

मेयरले किसानलाई भने–‘तालिम लिएर दक्ष बन्नु होस्’

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.