२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

बाणिज्य संघले बाढ्यो आगलागी पीडितलाई ‘व्यवसायिक राहत कोष’

साउन १८, २०८२, १२:४४ .आइतवार
0
0
0
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ साउन । मेची उद्योग बाणिज्य संघले पसल आगलागी भएर क्षति भएका दुई जना व्यवसायीलाई व्यवसायिक राहत कोषको रकम वितरण गरेको छ ।

संघले आइतबार मेचीनगर–१० स्थित अस्मिता पाउरोटी उद्योगका सञ्चालक रोइबहादुर पोखरेल र मेचीनगर–१४ स्थित अधिकारी एग्रो भेट्सका सञ्चालक आशिष अधिकारीलाई व्यवसायिक राहत कोषको रकम वितरण गरेको हो ।

अस्मिता पाउरोटी उद्योगका सञ्चालक पोखरेलले ३० हजार र एग्रो भेट्सका सञ्चालक अधिकारीले ४० हजार रुपैयाँ नगद पाएका छन् ।

संघका अध्यक्ष खेमराज प्रसाई, वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, महिला उपाध्यक्ष निर्मला चौहान भण्डारी, पूर्व अध्यक्ष ऋषिराज तिम्सिना, कार्यसमिति सदस्यहरु सन्तोष खवास, मानबहादुर कटुवाल, तीलक विक, कार्यकारी निर्देशक गोपाल वस्नेत, नेपाल ह्याचरी व्यवसायी सुवोध निरौला, स्थानीय व्यवसायीहरु लगायतको सहभागिता रहेको थियो ।

व्यवसायिक राहत रकम वितरण कार्यक्रममा अध्यक्ष प्रसाईले व्यवसायीहरुको पसल पसलमा पुगेर राहत वितरण गरिएको बताए ।

कार्यक्रमको सहजीकरण कार्यकारी निर्देशक वस्नेतले गरेका थिए । एग्रो भेट्समा २०८१ चैत ५ गते र अस्मिता पाउरोटी उद्योगमा २०८२ जेठ १२ गते आगलागी भएको थियो ।

संघले यसअघि पसलमा आगलागी भएका १० जना व्यवसायीलाई प्रकृति हेरेर व्यवसायिक राहत कोषको रकम वितरण गरिसकेको छ ।

यसअघि २०७१ सालमा मेचीनगर–१० का फेशन टेलरिङ्ग हाउसका सञ्चालक मोहमद अलाउद्दिन र मेचीनगर–६ का युगल ट्रेडर्सका सञ्चालक गणेशप्रसाद दाहाललाई जनही १० हजार, २०७२ सालमा मेचीनगर–१० का किरण किराना पसलका सञ्चालक दिलिप साहलाई ६५ हजार र मेचीनगर–९ का शिला शेलर मिलका सञ्चालक कान्तिदेवी चौधरीलाई ७५ हजार, २०७५ सालमा मेचीनगर–१० का न्यु ममता फुडप्रवरका सञ्चालक नरेन्द्रकुमार तामाङलाई ५१ हजार, हरि इन्पेक्सका सञ्चालक सीताराम पोद्धारलाई ५० हजार, मेचीनगर–९ का मा पाथिभरा काष्ठ उद्योगका सञ्चालक चन्द्रकुमार खड्कालाई ५० हजार र प्रदान गरिएको छ ।

यस्तै २०७६ सालमा मेचीनगर–१० का जमुना मेडिकल स्टोरका सञ्चालक उमानाथ सुवेदीलाई ७० हजार, २०७७ सालमा मेचीनगर–१० का दिलसान कपडा प्रशोधन केन्द्रका सञ्चालक अमरुल मियाँलाई ३० हजार, २०७९ सालमा मेचीनगर–१० का न्यु पाथिभरा भेराइटीका सञ्चालक ज्योती कोइरालालाई एक लाख १० हजार रुपैयाँ प्रदान गरिएको कार्यालयले जनाएको छ ।

त्यसैगरी संघले मेचीनगर–१० स्थित शिवशंकर फुडर्सका सञ्चालक वीमीत चुमन सहनीको २०८२ बैशाख २५ गते निधन भएकोले २०८२ असार ११ गते मृतकका पत्नी उषादेवी र भाइ शिवशंकर सहनीलाई व्यवसायी बीमा कोषबाट नगद एक लाख रुपैयाँ प्रदान गरिएको कार्यकारी निर्देशक वस्नेतले जानकारी दिए ।

 

पछिल्लो समाचार

चारआलीमा इन्डो–नेपाल इन्टर स्कुल कराँते प्रतियोगिता हुने

अघिल्लो समाचार

पोल्ट्री व्यवसायीले प्रधानमन्त्री ओलीलाई भेटेर राखे समस्या

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.