८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

ईटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार लाग्ने

भदौ ३, २०८२, ९:२९ .मङ्लबार
0
0
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ भदाै । मेचीनगर-७ स्थित ईटाभट्टामा भाेलि (बुधबार) देखि साप्ताहिक हाट बजार लाग्ने भएको छ ।

मंगलबार ७ नम्बर वडा कार्यालयले गठन गरेकाे ईटाभट्टा हाट बजार व्यवस्थापन समितिले आयोजना गरेकाे पत्रकार सम्मेलनमा बुधबारदेखि साप्ताहिक रूपमा हाट बजार लाग्ने जानकारी गराएकाे हाे ।

समितका अध्यक्ष खडानन्द भण्डारीले धुलाबारी बजार भारतकाे पानीट्याङ्की बजार बन्द हुने भएकोले मेचीनगरकाे ८, ६ र ७ का नागरिकहरूलाई सहज र स्थानीय अर्गानिक बस्तुकाे बिक्री वितरणका लागि  साप्ताहिक हाट बजार सुरू गर्न लागिएको बताए ।

मेचीनगर नगरपालिकाले वडा नम्बर ७ काे कार्यालयकाे पछाडि पटिकाे ५ कठ्ठा जग्गा खरिद गरेर सात वर्षअघि टहरा बनाएर राखेकाे थियाे ।

पत्रकार सम्मेलनकाे प्रमुख अतिथि वडाध्यक्ष प्रलादमणि ओलीले वडा नम्बर ७ र ८ मा उत्पादन भएका स्थानीय उत्पादनलाई प्राथमिकता दिने उदेश्यले हाट बजार स्थापना गरिएको बताए ।

उनका अनुसार हाट बजारमा स्थानीय कृषकले ढाकी, नाङ्लामा बेच्न ल्याउने अर्गानिक तरकारीहरू बिक्रीका लागि राखिने छ ।

हाट बजारकाे टहरामा करिव एक सय जना स्थानीय  व्यापारीले अर्गानिक पसल राख्न सक्ने बताएकाे छ ।

बुधबार उक्त साप्ताहिक हाट बजारकाे मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नेछन् ।

कार्यक्रममा उपप्रमुख मीना पाेखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतकाे सहभागिता रहनेछ ।

पत्रकार सम्मेलनकाे सहजीकरण पत्रकार प्रकाश पाैडेलले गरेका थिए ।

पछिल्लो समाचार

अनुगमन गरिदिन सीडीओलाई इक्यान झापाको आग्रह

अघिल्लो समाचार

तरकारी उत्पादन गर्ने किसानको कुरा सुन्दै नगरपालिका

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.