२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

लिङ्कनका बालबालिकाका अभिभावकलाई मनाेविज्ञान सम्बन्धि परामर्श

भदौ ७, २०८२, १:४७ .शनिबार
0
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ७ भदाै । बिर्तामोड-३ स्थित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत बालबालिकाका अभिभावकहरूलाई बाल मनोविज्ञान सम्बन्धी प्रशिक्षण दिएको छ ।

प्रशिक्षणमा सहभागी अभिभावकलाई बालबालिकाको मानसिक स्वास्थ्य, पढाइ-लेखाइमा देखिने चुनौती, समाधानका उपाय, सकारात्मक सोच, व्यवहारमैत्री वातावरण बनाउन लगायतका विषयमा विद्यालयले जानकारी गराएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईले यस्ताे कार्यक्रमले बालबालिकाको समुचीत विकासका लागि अभिभावक, शिक्षक र विद्यालयबीच त्रिपक्षीय सहकार्य आवश्यक हुने बताइन् ।

उनले प्रशिक्षणले बालबालिकाको मनोविज्ञान बुझ्न र सकारात्मक वातावरण बनाउन ठूलो सहयोग पुग्ने विश्वास गरिन् ।

प्रशिक्षक सोमाली मैनालीले अभिभावकलाई बालबालिकाको मनोवृत्ति, पढाइमा देखिने समस्या, व्यवहारगत परिवर्तन, मानसिक स्वास्थ्य, आत्मविश्वास, घर र विद्यालयबीचको सहकार्य लगायतका विषयमा जानकारी गराएकी थिइन् ।

विद्यालयका सञ्चालक सरोज पौडेलले बालबालिकाको सीप र क्षमता पहिचान गरी उनीहरूलाई सही दिशामा अघि बढाउन अभिभावक र शिक्षकबीच निरन्तर समन्वय हुनु पर्ने बताए ।

उनका अनुसार यस किसिमका कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग पुग्ने छ ।

सोही अवसरमा विद्यालयले तीज विशेष कार्यक्रम समेत  गरेको थियो । विद्यार्थी, शिक्षक र अभिभावकहरूले तीज गीत र सांस्कृतिक नित्यहरू प्रस्तुत गरेका थिए ।

यसैबीच शान्ति टोल विकास समितिको नवनिर्वाचित कार्यसमितिलाई विद्यालय परिवारले शुभकामना समेत दिएकाे थियोे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे ।

पछिल्लो समाचार

उद्यमीहरुको झोला विद्यालयमा बेच्ने प्रबन्ध मिलाउछौँ : नगरप्रमुख बुढाथोकी

अघिल्लो समाचार

हाेराइजनमा तीजकाे अवसरमा शिक्षिकाहरूबीच फुटबल

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.