८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कञ्चनजंघा विजयी

हाेराइजनमा तीजकाे अवसरमा शिक्षिकाहरूबीच फुटबल

भदौ ७, २०८२, २:४३ .शनिबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ भदौ । हरितालिका तीजको अवसरमा
इस्ट होराइजन अंग्रेजी माविले शिक्षिकाहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।

कञ्चनजंघा टिम र अन्नपूर्ण टिमबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कञ्चनजंघाले अन्नपूर्णलाई टाइब्रेकरमा १-० गोल अन्तरले पराजित गरेकाे थियाे । जितसँगै उसले नगद १० हजार रूपैयाँ प्राप्त गर्‍यो ।

निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछि नतिजाका लागि खेल सिधै टाइब्रेकरतर्फ धकेलिएको थियो । कञ्चनजंघाको लागि खेलको १५ औँ मिनेटमा नमुना आङदेम्बेले गोल गरेकी थिइन् ।

तर, खेलको २२ औँ मिनेटमा अन्नपूर्णकी निशा धिमालले गोल फर्काउँदै बराबरीमा ल्याएकी थिइन् ।

टाइब्रेकरमा कञ्चनजंघाकी गरिमा लामिछानेको प्रहार मात्र गोलमा परिणत भएको थियो ।

उपविजेता अन्नपूर्णले २५०० रुपैयाँमा चित्त बुझाएको थियाे ।

विजेता तथा उपविजेता टिमलाई विद्यालयका प्रिन्सिपल सञ्जीब राई, प्रशासन प्रमुख सावित्रा सापकोटा, शिक्षक प्रेम डाँगी लगायतले पुरस्कार वितरण गरेका थिए ।

पछिल्लो समाचार

लिङ्कनका बालबालिकाका अभिभावकलाई मनाेविज्ञान सम्बन्धि परामर्श

अघिल्लो समाचार

माइती नेपाल काँकरभिट्टा : हराएका ६९ जनामध्ये २० भेटिए

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.