८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 

भदौ १५, २०८२, ११:१७ .आइतवार
0
0
0
SHARES
323
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ भदाै । ज्यामिरगढीमा आगामी असाेज ३ गतेदेखि प्रथम अन्तर्राष्ट्रिय आमन्त्रणीय त्रिवेणी च्यालेञ्ज कप हुने भएको छ ।

मेचीनगर-१५ स्थित ज्यामिरगढीकाे त्रिवेणी युवा क्लबले आइतबार धुलाबारीकाे मेची उद्योग बाणिज्य संघमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा असाेज ३ गतेदेखि ११ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्ने भएको जानकारी गराएकाे हाे ।

नकआउट प्रतियोगितामा काेशी प्रदेशका ६ र भारतका २ वटा गरि ८ वटा टिमले सहभागिता जनाउने भएको क्लबका अध्यक्ष विदुरसिंह खवासले बताए ।

उनका अनुसार काेशीका झापा एफसी, ब्रदर एफसी दमक, बेलबारी, सैनिक, रेडहर्स ईलाम तथा भारतकाे मानेभञ्ज्याङ दार्जिलिङ र कर्सेङ्गकाे युके एफसीकाे टिमले भाग लिने छन् ।

प्रतियाेगिताका विजेता र उपविजेतालाई क्रमशः २ लाख र १ लाख नगद राशिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएकाे छ ।

बेष्ट प्यलेर, बेष्ट गाेलकिपर, ईमर्जिङ प्यलेर, म्यान अफ द म्याच लगायतका पुरस्कार पनि वितरण गरिने छ ।

ज्यामिरगढी माविकाे खेल मैदानमा हुने प्रतियोगितासँगै क्लबले दशै-तिहार विशेष कार्यक्रम पनि राख्ने भएको छ ।
स्थानीय कला संस्कृति झल्काउने, नित्य, गीत, युवाहरूलाई खेलकुदकाे माध्यमबाट शिक्षा, संस्कृतिप्रति आकर्षित गर्ने काममा क्लब लागिरहेकाे बताएको छ ।

पत्रकार सम्मेलनमा वडा नम्बर १५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन) ले वडाले खेलकुदका लागि जम्मा ३ लाख छुट्टाएकाेमा १ लाख रूपैयाँ यस प्रतियोगिताका लागि सहयाेग गर्ने बताए ।

आयोजकले प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्चकाे अनुमान गरेकाे छ । खेल सम्पन्न गर्न मुख्य प्रयाेजक, सहप्रायाेजक लगायत विभिन्न दाताहरूबाट सहयाेग संकलन गरिने क्लबका अध्यक्ष खवासले बताए ।

२०५३ सालमा स्थापना भएको क्लबले यसअघि जिल्लास्तरीय फुटबल, पूर्वाञ्चल बक्सिङ प्रतियोगिता लगायतमा सहभागी भइसकेकाे बताइएको छ ।

पत्रकार सम्मेलनकाे सहजीकरण क्लबका सचिव मनिष गहतराजले गरेका थिए ।

पछिल्लो समाचार

झापामा लागूऔषध : दैनिक पक्राउ, घटेनन् सेवनकर्ता र कारोवारी

अघिल्लो समाचार

पानी जमेकाे खाल्डाेमा डुवेर महिलाकाे मृत्यु

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.