कचनकवल, १५ भदाै । माटाे निकाल्न खनेकाे पानी जमेकाे खाल्डाेमा डुवी कचनकवलकी एक महिलाकाे मृत्यु भएको छ ।
आइतबार साझ ५ वजे कचनकवल गाउँपालिका-२ स्थित रतिबारीकी ४६ वर्षीया उजारू राजबंशीकाे माटाे निकाल्न खनेकाे पानी जमेकाे खाल्डाेमा डुवी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानएकाे छ ।
उजारूकाे घरदेखि ढेड सय मिटर पश्चिम झारू राजबंशीकाे खेतमा माटाे निकाल्न प्रयाेग गरिएको पानी जमेकाे खाल्डाेमा परी मृत्यु भएको स्थानीयलेदेखि खवर गरेकाे प्रहरीकाे भनाई छ ।




Discussion about this post