२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

विदेशीको चलखेल रोक्न देशभक्तहरु एक हुनुपर्छ : हर्क साम्पाङ

अशोज २७, २०८२, १:५० .सोमवार
0
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ असोज । श्रम अभियन्ता हर्क साम्पाङ राईले अब देशलाई विदेशीको क्रिडास्थल बन्न नदिन देशभक्त नागरिकहरु एकजुट हुनु पर्ने बताएका छन् ।

आज काँकरभिट्टा बजारमा स्थानीय युवाहरुले आयोजना गरेको ‘श्रम अभियान घोषणा कार्यक्रम’मा प्रमुख अतिथिका रुपमा सहभागी भएका श्रम अभियन्ता हर्क साम्पाङले यस्तो कुरा बताएका हुन् ।

प्रस्तावित राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले देश अब दुई वटा ध्रुवीकरणमा जाने बताए । उनका अनुसार पहिलो देशभक्त (राष्ट्रवादी) नागरिकहरु एकातिर र अर्कोतिर विदेशीको क्रिडास्थल बनाउन लागि परेका दलालहरु बीचको लडाइ सुरु हुनेछ । तर, अन्त्यमा राष्ट्रवादीहरुको जित हुने छ ।

‘जेनजी पुस्ताहरुले विभिन्न माग राखेर भदौ २३ र २४ गते आन्दोलन गरे’, धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले भने–‘उनीहरुको माग पुरा भएन । विदेशी दलालहरुको आडमा अराजकहरुले महत्वपूर्ण भवन, सम्पदाहरुमा आगजनी, लुटपाट गरे ।’

उनले भने–‘म प्रधानमन्त्री बन्न गएको होइन । प्रधानमन्त्री संवैधानिक हिसावले नेपाली नागरिक जो कोहि पनि हुन सक्छ । तर, पदका लागि म त्यहाँ गइन । मलाई कसैले फोन गरेर देश खतम भयो जिम्मा लिनु पर्यो भनेपछि सेनाको कफ्र्यू छिचोल्दै ५०० किलोमिटर टाडाँबाट काठमाडौँ पुगे । त्यहाँको गतिविधि देखेर दुःख लागेर म फेरि धरान फर्के ।’

विदेशी दुतावासको गुलामी भएर मन्त्री हुनु भन्दा जनताको कमारो हुनु मलाई स्वीकार्य छ भनेर घर फर्किएको उनको दावी छ ।
उनले भने–‘मातृभूमिको कसम खाएर भन्छु हर्क साम्पाङलाई यो संसारमा किन्ने कुनै धनराशी छैन । यहाँका धेरै नेताहरु लाख, करोडमा बिक्री भइरहेका छन् । श्रम गर्नु पर्छ । उत्पादनमा लाग्नु पर्छ । देशको इमानदार नागरिक बन्न कसैले रोक्न सक्दैन ।’

‘श्रम अभियान घोषणा कार्यक्रम’मा सामाजिक अभियन्ताहरु पुष्प पौडेल, सन्तोष आचार्य, मुना राई, प्रसन्न भट्टराई, अरुण गुरुङ, जेनजी नेता रितेश थापा लगायतले विचार व्यक्त गरेका थिए ।

प्रमुख अतिथि साम्पाङले काँकरभिट्टाको पूर्वी प्रवेशद्वारमा नेपालको झण्डा ठडाएर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको अध्यक्षता स्थानीय समाजसेवी बालकृष्ण थापाले र सहजीकरण युवा नेता केवलराम राईले गरेका थिए ।

पछिल्लो समाचार

नेपालले यूएईलाई १ रनले जित्याे

अघिल्लो समाचार

‘स्वच्छ छवी भएका महिलालाई नेतृत्वमा लानु पर्छ’

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.