९ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चार क्षेत्रको टुंगो

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
0
0
0
SHARES
318
VIEWS
Share on FacebookShare on Twitter

झापा, ४ माघ । नेकपा एमालेले झापाको पाँच क्षेत्र मध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेद्वारको नाम सार्वजनिक गरेको छ ।

केन्द्रीय कमिटीको शनिवार सम्पन्न सचिवालय बैठकबाट चार वटा निर्वाचन क्षेत्रको उम्मेद्वार तय गरेको हो ।

जसमा झापा–१ नं. क्षेत्रबाट रामचन्द्र उप्रेती, झापा–२ बाट देवराज घिमिरे, झापा–४ बाट एलपी साँवा लिम्बू र झापा–५ बाट केपी शर्मा ओली रहेका छन् ।

झापा–४ बाट यसअघि मनोज ताम्लीको नाम उम्मेदवारको लागि आए पनिपछि त्यो नामलाई ब्याक गराएर साँवाको नाम घोषणा गरिएको छ ।

झापा–३ मा पार्टीको उम्मेद्वार तय हुन बाँकी छ । त्यहाँ राप्रपा र एमालेको तालमेल हुन सक्ने सम्भाजना बढेको छ । यसअघिको निर्वाचनमा पनि राप्रपासँग एमालेले चुनावी तालमेल गरेको थियो । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको चुनावका लागि उम्मेदवारहरु छान्ने काम सबै दलहरुले धमाधम गरिरहेका छन् ।

उप्रेती सहकारी अभियन्ताको रुपमा परिचित छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाका संस्थापक अध्यक्ष समेत हुन् ।

विगतमा पार्टीको मेचीनगर इन्चार्ज, जिल्ला सदस्य, यसअघि झापा क्षेत्र नं.१ को निर्वाचन परिचालन कमिटी संयोकको भूमिका पनि निर्वाह गरिसकेको पार्टीका पुराना नेता हुन् ।

यसअघि क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा राजु कार्की, लक्ष्मीकुमार राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल, रामचन्द्र उप्रेती, निरु परियार र चन्द्र प्रसाईको नाम सिफारिस गरेको थियो ।

पछिल्लो समाचार

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

अघिल्लो समाचार

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.