३ फाल्गुन २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

बुधबारदेखि शिव पातालगंगा मन्दिरमा पुराण

फाल्गुन २, २०८२, ११:२५ .शनिबार
0
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २ फागुन । काँकरभिट्टाकाे ऐतिहासिक धार्मिक स्थल शिव पातालगंगा नवग्रह मन्दिरमा पुराण हुने भएको छ ।

शान्ति रमाइलो गाउँमा मन्दिर समितिले यही फागुन ६ गतेदेखि १२ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको हाे ।

मन्दिर समितिका सल्लाहकार संयोजक सुभद्रा भट्टराई अर्यालका अनुसार बजरंगवली हनुमानकाे मुर्ति पनि स्थापना गरि प्राण प्रतिष्ठान गरिने छ ।

त्यस्तै पञ्जमुखी शिवलिंग, नवग्रह देउताहरुको प्रतिमाहरू राखिने समितिले जनाएको छ ।

मन्दिर समितिका अध्यक्ष देवराज निरौलाले शिव पातालगंगा क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न पनि पुराण आयोजना गरिएको बताए ।

पुराणमा प्रमुख कथावाचकमा पण्डित मुकुन्द नेपाल, उपवाचकमा पण्डित प्रेम सुवेदी रहने छन् ।

पुराणमा दैनिक पूजा अर्चना, भागवत पाठ, कथा प्रवचन लगायतका भजन, कृतनहरू हुनेछन् ।

समितिका संस्थापक अध्यक्ष, संरक्षक एवम्  सामाजिक व्यक्तित्व शंकर भट्टराईको पहलमा उक्त मन्दिर स्थापना गरिएको हो ।

पछिल्लो समाचार

‘राष्ट्रपति रनिङ शिल्ड’को लगातार विजेता बन्दै धुलाबारी मावि

अघिल्लो समाचार

आर्मीकाे लज्जास्पद हार, मछिन्द्र फाइनलमा

Related Posts

मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू
banner

मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू

फाल्गुन ३, २०८२, ३:१८ .आइतवार
आर्मीकाे लज्जास्पद हार, मछिन्द्र फाइनलमा
banner -2

आर्मीकाे लज्जास्पद हार, मछिन्द्र फाइनलमा

फाल्गुन २, २०८२, १:०७ .शनिबार
‘राष्ट्रपति रनिङ शिल्ड’को लगातार विजेता बन्दै धुलाबारी मावि
banner -2

‘राष्ट्रपति रनिङ शिल्ड’को लगातार विजेता बन्दै धुलाबारी मावि

फाल्गुन १, २०८२, ४:१६ .शुक्रबार
आयोजक झापा–११ लाई हराउँदै एपिएफ फाइनलमा
banner

आयोजक झापा–११ लाई हराउँदै एपिएफ फाइनलमा

फाल्गुन १, २०८२, १:०४ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.