२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कोशीमा ६ महिनामा क्षयरोगबाट ७९ को मृत्यु

चैत्र १०, २०८०, १२:०२ .शनिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ चैत । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गतबर्षको तुलनामा बढेको स्वास्थ्य निर्देशनालय धनकुट्टा कार्यालयले जनाएको छ ।

कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईले चालु आर्थिक बर्षमा क्षयरोगबाट मृत्यु हुनेको दर कोशी प्रदेशमा ४ दशमलव ८ प्रतिशत रहेको बताए ।

उनका अनुसार गत आर्थिक बर्ष २०७९÷०८० मा जम्मा जनसंख्याको अनुपातमा चार प्रतिशत क्षयरोगबाट मृत्यु दर रहेको थियो ।

उनले चालु आर्थिक बर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशी प्रदेशका १४ जिल्लामा ७९ जनाका क्षयरोगबाट मृत्यु भएको जानकारी दिए ।

फोकल पर्सन गुरागाईले कोशीमा एक हजार ११४ वटा उपचार केन्द्र, १३२ स्थानमा खकार परीक्षण गर्ने ल्याब, १९ वटा जीन एक्सपर्ट मेसिन, चार वटा क्षयरोग प्रतिरोधी उपचार केन्द्र र एउटा आवासीय गृह रहेको जानकारी दिए ।

सरकारले प्रदेश भरिका क्षयरोगका विरामीहरुलाई प्रादेशिक अस्पताल भद्रपुर, ओखलढुंगा सामुदायिक अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको नेपाल क्षयरोग निवारण संस्थामार्फत निःशुल्क उपचार गर्दै आएको छ ।

चालु आर्थिक बर्षको छ महिना दुई हजार २३ क्षयरोगी फेला परेका छन् । जसमध्ये आफैं स्वास्थ्य जाँच गराएर पत्ता लगाउने ३७ दशमल ९ प्रतिशत, निजी अस्पतालमा चेक जाँच गर्दा ३९ दशमलव ३ प्रतिशत र सरकार अस्पतालमा परीक्षण गर्दा क्षयरोग पत्ता लागेको १८ दशमलव चार प्रतिशत रहेको उनको भनाई छ ।

उनले कोशीका १४ जिल्लामध्ये सबैभन्दा बढी क्षयरोगी झापा, मोरङ र सुनसरीमा रहेको बताए । झापामा ५७९, मोरङ्गमा ५२३ जना, सुनसरीमा ४७९ जना, उदयपुरमा १४५ जना, इलाममा ८२, पाँचथरमा २२, तेह्रथुमा २१, धनकुट्टा २३, भोजपुर २८, खोटाङमा १६, ओखलढुङ्गा ५३, सोलुखम्बु १६, संखुवासभा २२ र ताप्लेजुङमा २३ जना क्षयरोगका विरामी फेला परेको बताए ।

जिल्लामा रहेका स्वास्थ्य कार्यालय, पालिकामा रहेका स्वास्थ्य स्वास्थ्य संस्थालगायतले स्वयम्सेवक नै खटाएर क्षयरोगीहरुको खोजी गरिरहेको उनले जानकारी दिए । उनले बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम बढी हुने बताए ।

झापा, मोरङ र सुनसरीमा जनधनत्व बढी भएका कारण पनि क्षयरोगका विरामी बढी भएको उनको भनाई छ । सरकराले सन् २०३५ सम्म क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ ।

पछिल्लो समाचार

काँकरभिट्टामा डीएसपी भिमबहादुर लामा आउने

अघिल्लो समाचार

अवैध बाटोबाट नेपाल छिरेका नाइजेरियन पक्राउ

Related Posts

बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु
banner -2

बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु

कार्तिक २२, २०८२, ७:५३ .शनिबार
एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस
banner -1

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार
बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’
banner

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

कार्तिक २१, २०८२, १:०९ .शुक्रबार
झापा महिला गोल्डकप : पुलिस फाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस फाइनलमा

कार्तिक २१, २०८२, १:०२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.