४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दासढुङ्गाको घटना अझै रहस्यमय

साउन २३, २०७८, ५:०१ .शनिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको सडक दुर्घटनामा परि निधन भएको आज २८ वर्ष पुरा भएको छ । कोरोना भाइरसका कारण यसपटक २८ औं स्मृति दिवस कतै पनि मनाइएन । । स्मृति दिवसको कार्यक्रम राजधानी, दासढुङ्गा लगायत मुलुककका विभिन्न ठाँउमा आयोजना गरिने गरिएको थियो । तर, यसपटक कोरोनाले ती सबै कार्यक्रमहरु स्थगित भए । तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा मृत्यु भएको थियो । उक्त घटनाको आजसम्म यथार्थ पत्ता लगाउन सकेको छैन । सोहि दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रति चढेको पजेरो जीप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा जिप चालक अमर लामा जिवित रहेका थिए । उनको पनिपछि हत्या हुनुले नागरिकहरुले उक्त दुर्घटनालाई रहस्यमय मान्दै आएका छन् । कमरेड भण्डारी र आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर नआउनु विडम्बना छ । घटनासँग जोडिएका चालक अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षले किन चासो दिएका छैनन् । सडक दुर्घटनाबारे अनुसन्धान नगरेको भन्दै एमाले भित्रै बेलाबेला आलोचना हुने गरेको छ । पटकपटक आफ्नै पार्टीको सरकार हुँदा समेत घटनाको यर्थात पत्ता लगाउन सकेको छैन । यसपटक पनि आफ्नै पार्टीको सरकार हुँदा पनि यस घटनाका विषयमा मौन छ ।

कमरेड मदन भण्डारीकै पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र त्यस बेलाका छानबिन समितिका संयोजक अहिलेका प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली नै सरकारमा हुँदासमेत दासढुंगा घटनाको विषयमा अझै अनुसन्धान नहुनुले आम नागरिकमा कौतुहलता बढेको छ । यो घटनाको अनुसन्धान नहुनुले पनि यस्ता अन्य ठुल ठुला घटनाको पनि ढाकछोप भएको छ । दरबार हत्या काण्ड, निर्मलाको बलात्कारपछि भएको हत्या लगायत अन्य ठुला घटना पनि यसरी नै अनुसन्धान नहुदा ओझेलमा परेका छन् । ठुलठुला घटनाको अनुसनधान नहुँदा नागरिकको जहिलै चासोको विषय बन्ने गरेको छ । यस्ता घटनाहरुको तत्काल छानबिन गरी दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न नागरिकहरुले जोडदार माग गरेका छन् ।

 

पछिल्लो समाचार

‘तँलाई गोरखापत्र पढ्नु परोस’

अघिल्लो समाचार

बार्सिलोना छाडेका मेसीको अबको गन्तव्य कता ?

Related Posts

अनेमसंघ झापाकाे अध्यक्षमा लीला
banner -2

अनेमसंघ झापाकाे अध्यक्षमा लीला

माघ २७, २०८१, ९:४५ .आइतवार
मेचीनगरको प्रवक्तामा वडाध्यक्ष बराल
banner -2

मेचीनगरको प्रवक्तामा वडाध्यक्ष बराल

माघ २६, २०८१, १:०८ .शनिबार
मेचीनगरमा मंगलबारदेखि ‘एचपिभी’ खोप लगाईने
box -2

मेचीनगरमा मंगलबारदेखि ‘एचपिभी’ खोप लगाईने

माघ २०, २०८१, ७:२४ .आइतवार
कांग्रेस मेचीनगरको दश वटा विभाग गठन
box -3

कांग्रेस मेचीनगरको दश वटा विभाग गठन

माघ २०, २०८१, ८:३० .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.