२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कोलकातामा हुने सुन्तला महोत्सवका लागि तयारी

साउन ६, २०७९, १:३२ .शुक्रबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ६ साउन । आगामी डिसेम्बरको दोस्रो साता कोलकातामा हुने सुन्तला महोत्सव र नेपाल–भारतबीच पर्यटन प्रवर्धन गर्ने उद्देश्यले शुक्रबार काँकरभिट्टामा वृहत छलफल भएको छ ।

छलफलले आगामी २०२२ डिसेम्बर ९, १० र ११ तारिखमा कोलकातामा हुने ‘हिमालयन ओरेन्ज पर्यटन महोत्सव’ का लागि भारतका राज बशु र नेपालबाट अर्जुनकुमार कार्कीको संयोकत्वमा नयाँ समिति बनाउने निर्णय गरेको छ ।

बशु भारतमा ग्रामिण पर्यटनका गान्धीको रुपमा परिचित छन् भने कार्की पर्यटन अभियन्ता र मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष समेत हुन् । आगामी अगष्ट ६ तारिख सिलीगुडीमा हुने वैठकले ‘हिमालयन ओरेन्ज पर्यटन महोत्सव’ का लागि समिति बन्ने कार्कीले बताए ।

भारतसँग प्रदेश नम्बर १ कालाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले काँकरभिट्टामा नेपाल–भारतका सरोकारवालासँग वृहत छलफल आयोजना गरिएको कार्कीको भनाई छ । छलफलमा दुई देशका अधिकांश वक्ताहरुले पर्यटन प्रवर्धनमा जोड दिएका थिए ।

छलफलमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साह, संविधान सभा सदस्य रविन कोइराला, प्रज्ञा सभा सदस्य शुभद्रा भट्टराई, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख प्रभात भट्टराई, पर्यटन अभियन्ताहरु भविश्वार श्रेष्ठ, विनोद गुरुङ, एकराज घिमिरे, देवेन्द्र खरेल, बासुदेव खड्का, उदयकुमार श्रेष्ठ, डिएसपी ज्ञानकुमार महतो तथा भारतका पर्यटन अभियन्ता राज वशु, कल्याण राई लगायतले पर्यटन प्रर्वधन गर्न सके दुई देशलाई फाइदा पुग्ने विषयमा चर्चा गरेका थिए । त्यसका लागि दुवै देशका अभियनताहरुले एक अर्कामा सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

छलफलमा पर्यटन, ट्राभल्स, होमस्टे, नौमति बाजा बजाउने महिलाहरु, चित्रकार, परिवर्तन थियटरका कलाकार, देवकोटा पार्कका प्रतिनिधि, ग्रामिण क्षेत्रका उद्योगी–व्यापारी लगायत सञ्चारकर्मीहरुको पनि बाक्लो सहभागिता रहेको थियो ।

पछिल्लो समाचार

ढुंगागिटी र हात्तीका विषयमा पाँच दलको ध्यानाकर्षण

अघिल्लो समाचार

विपीको स्मृति दिवसमा ईटाभट्टामा ३२ जनाद्वारा रक्तदान

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.