६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दमकमा ‘१२ दुर्वासा’ नाटक मञ्चन

भदौ १४, २०७९, ५:३१ .मङ्लबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १४ भदौ । विश्व प्रख्यात नाटक १२ एङ्ग्री मेनको नेपाली रूपान्तरण १२ दुर्वासाको मञ्चन दमक–९ स्थित कदम थिएटरले गरिरहेको छ ।

भदौ १० गतेदेखि नाटक ‘१२ दुर्वासा’ हरेक दिन साँझ ५ बजे शो मा मञ्चन भइरहेको कदम थिएटरकी उपाध्यक्ष पासाङ चोमु शेर्पाले जानकारी दिइन् । शेर्पाका अनुसार शुक्रबार र शनिबार दिउँसो १ बजे समेत अतिरिक्त शो हुँदै आएको छ ।

रेग्नाल्ड रोजको मूलकथा र कदम थिएटर दमकको पस्तुति रहेको नाटकको निर्देशन सिजन दाहालले गरेका हुन् भने रूपान्तरण सुरेश सापकोटाले नेपालीमा रूपान्तरण गरेका हुन् । नाटक भदौ २६ गतेसम्म मञ्चन हुने छ ।

विश्व प्रसिद्ध अमेरिकी नाटक तथा टिभी सिरिज ‘टुवेल्भ एङ्ग्री मेन’ संसारका धेरै वटा देशहरुमा मञ्च भएको र २०७३ सालमा नेपालमा पनि मण्डला थिएटरले २१ दिनसम्म मञ्चन गरेको निर्देशक दाहालको भनाइ छ ।

यदि अदालतलाई कुनै निर्णय गर्न गाह्रो भएमा वा विशेष कारण वश कुनै मुद्दामा गम्भीर शंका देखेमा फरक पेशाका १२ जना आम नागरिकलाई त्यस मुद्दामा छलफल गर्न लगाएर निर्णय गर्न लगाइने अभ्यास भएका छन्, केहि देशहरुमा १२ दुर्वासा यहि पृष्ठभूमिको नाटक हो ।

एक जना किशोरले आफ्नै बाबुको हत्या गरेको अभियोग बारे निचोडमा पुग्न अदालतले १२ जना विभिन्न पेशामा आबद्ध मानिसहरुलाई जिम्मेवारी दिएको छ । उनीहरु एउटा बन्द कोठाभित्र बसेर के निर्णय दिने भन्ने बारेमा वहस गरिरहेका छन् ।

अभियुक्त किशोर निर्दोष हो वा दोषी हो ? भन्ने बारेमा १२ जनाले नै सर्वसम्मत निर्णय गर्नु परेकाले १२ जनाबीच विचार मन्थनका क्रममा सिर्जित संघर्षको कथा हो, १२ दुर्वासा ।

नेपालका स्थापित सिने कलाकार हेमन्त बुढाथोकीदेखि दुई पटक दमक नगरपालिकाको प्रमुख बनिसकेका रोमनाथ ओलीले नाटकमा अभियन गरेका छन् । दुर्वासाको सेटमा अनुभवी र लामो समयदेखि कलाकारितामा खारिएका कलाकारहरु जीवन बराल, मौषम राना, तिब्बत राई, बलु राई, सुवास खरेलको अभियन देख्न पाइन्छ ।

आस्था कलेज दमकका लेक्चरर राजेन्द्र अधिकारी, सामाजिक राजनीतिक अभियन्ता सन्तोष दुलाल, साहित्यकार सुमन लिङ्देनले यस पटक आफूलाई मञ्चमा उतारेका छन् । कदमका पूर्णकालिन कलाकारहरु मनिक शंकर, सुजन भण्डारी र नवीन रिजाललाई पनि १२ दुर्वासामा देख्न पाइन्छ ।

दमक चोकदेखि वरगाछी चोकसम्मका दक्षिणतर्फ जाने सबै बाटाहरु प्रयोग गरेर कदम चोक हुँदै कदम थिएटर पुग्न सकिन्छ । कदम थिएटरको निर्माणाधीन सेउपाखा बहुसांस्कृतिक नाटकघर परिसरमा सानो नाटक घरमा नाटक पारखी दर्शक सहभागी हुने गरेका छन् ।

पछिल्लो समाचार

झापा क्षेत्र–१ ‘क’ बाट उम्मेद्वार बन्ने राजु कार्कीको घोषणा

अघिल्लो समाचार

झापा क्षेत्र–२ बाट कांग्रेसका केशवकुमार बुढाथोकी उठ्ने

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In