२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जन्मोत्सवमा पत्रकार उपचार कोषलाई २५ हजार सहयोग

अशोज १८, २०७९, ३:३४ .मङ्लबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ असोज । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले आफ्नो जन्मोत्सवमा नेपाल पत्रकार महासंघ झापा शाखालाई २५ हजार नगद सहयोग गरेका छन् ।

सोमबार काँकरभिट्टा स्थित प्रतिष्ठानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर समाजसेवी समेत रहेका आज ८३ वर्षपार गरी ८४ वर्ष पुगेको अवसरमा उप्रेतीले महासंघलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

सो रकम कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला र प्रतिष्ठानका अध्यक्ष उप्रेतीले महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कोइरालाले समाजसेवी उप्रतीले समाजमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । उनले जनताले अघोषितरुपमा परिवर्तनको संकेत गरेकाले अब खासगरी मुलधारका राजनीतिक दलले करेक्सन गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले समाजसेवी उप्रेतीको यसरी नै १०० वर्षको जन्मोत्सव मनाउन पाउँ भन्दै महासंघको पत्रकार उपचार कोषलाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

उनले यसवर्ष १ करोड पुर्याउने लक्ष्य रहेको बताए । उनले हालसम्म ६० लाख भन्दा बढी सहयोग जुटिसकेको जानकारी दिए ।

कार्यक्रममा सञ्चार उद्यमी समेत रहेका उप्रेतीले विगतदेखि हालसम्म भोगेका सकारात्मक र नकरात्मक पक्षहरुका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

भानु साहित्यिक प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजसेवी डिल्लीराम घिमिरेले गरेका थिए ।

पछिल्लो समाचार

ओलीले सबै दललाई मञ्चमा राखेर साटे दशैँको शुभकामना

अघिल्लो समाचार

धनकुटाले जित्यो खुदुनाबारी गोल्डकपको उपाधि

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.