दमक, ६ मंसिर । झापा–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार केपी शर्मा ओलीले मतान्तर बढाएका छन् ।
२४४५१ मत गनिसक्दा ओलीले १२१८६ र नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले ७१०३ मत ल्याएका छन् । ओली र अधिकारीको मतान्तर ५०८३ मत रहेको छ ।
अहिले ओलीले मतान्तर झन बढाउँदै लगेका छन् ।
Discussion about this post