५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

यी हुन् अहिलेसम्मका विश्वकप विजेता

पुस १, २०७९, १०:११ .शुक्रबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, १ पुस । सेमिफाइनलमा क्रोएसिया र मोरक्कोको चुनौती समाप्त भएपछि कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा नयाँ टिम विजेता नहुने पक्का भएको छ ।

फाइनल पुगेका अर्जेन्टिना र फ्रान्सले यसअघि समान दुई पटक विश्वकप जितिसकेका छन् ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले र दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराएर फाइनलमा स्थान बनाएका हुन् । यी दुई टोलीबीच आइबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

लगातार दोस्रो पटक सेमिफाइनल पुगेको क्रोएसिया र पहिलो पटक सेमिफाइनल पुग्दै इतिहास रचेको मोरक्कोबीच शनिबार तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

१९९८ मा डेब्यु विश्वकपमै सनसनी मच्चाउँदै तेस्रो भएको क्रोएसिया २०१८ मा उपविजेता बनेको थियो । मोरक्को भने विश्वकप सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्यो ।

फाइनलमा अर्जेन्टिना र फ्रान्स जो विजेता भएपछि तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्नेछ ।

अर्जेन्टिनाले यसअघि १९७८ र १९८६ मा विश्वकप जितेको थियो भने फ्रान्स १९९८ र २०१८ मा च्याम्पियन बनेको थियो ।

अहिलेसम्म फिफा विश्वकपको २१ संस्करण आयोजना भइसक्का ८ राष्ट्रले मात्र उपाधि जितेका छन् ।

सबै २२वटै संस्करण खेल्ने एक्लो टिम ब्राजिलले सर्वाधिक ५ पटक उपाधि जितेको छ । यस्तै इटली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक तथा अर्जेन्टिना र फ्रान्ससँगै उरुग्वेल समान २ पटक जितेका छन् । इंग्ल्याण्ड र स्पेनले १–१ पटक विश्वकप जितेका छन् ।

यसपटक इटली बाहेक ७ वटै च्याम्पियनले कतारमा विश्वकप खेलेका थिए । इटली भने छनोट हुनै सकेन ।

यस्तै विश्वकपमा अहिलेसम्म कुल १३ राष्ट्रले फाइनल खेलेका छन् । ८ राष्ट्रले उपाधि जित्दा फाइनल पुगेर पनि चेकोस्लोभाकिया, हंगेरी, स्वीडेन, नेदरल्याण्ड्स र क्रोएशियाले उपाधि जित्न सकेन ।

नेदरल्याण्ड्स तीन पटक फाइनल पुगेर पनि तीनै पटक उपविजेता बन्यो । चेकोस्लोभाकिया र हंगेरी भने समान दुई पटक फाइनलमा पराजित भएका थिए । क्रोएसिया चार वर्षअघि रुसमा भएको विश्वकपमा पहिलो पटक फाइनल पुगेको थियो ।

पछिल्लो समाचार

पाँचौँ अन्तराष्ट्रिय सुन्तला महोत्सव कोलकातामा सुरु

अघिल्लो समाचार

गर्भनिरोधक चक्की खाँदा ध्यान दिनुपर्ने कुराहरु

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.