झापा, ९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रणमा लिएको छ ।
उनलाई भ्रष्टाचारको आरोपमा नियन्त्रणमा लिइएको आयोग स्रोतले जनाएको छ ।
उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
Discussion about this post