१७ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेची उवासंघको चुनाव

अध्यक्षमा खेमराज प्रसाई निर्वाचित

माघ २२, २०७९, २:२० .आइतवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ माघ । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित भएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धि मोहन निरौलालाई १६४ मतको अन्तरले पराजित गरेका हुन् । प्रसाईले ७३२ मत ल्याउँदा उनका प्रतिस्पर्धि निरौलाले ५६८ मत मात्र प्राप्त गरेका थिए ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर) निर्वाचित भएका छन् । उनले ५१६ मत ल्याए । उनका प्रतिस्पर्धि हरिप्रसाद कोइरालाले ५०९ र पन्नालाल जैनले २१९ मत मात्र प्राप्त गरे ।

उद्योग उपाध्यक्षमा भुमि पौडेल ६५५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धि आनन्द खड्काले ५९७ मत मात्र प्राप्त गरे ।

बाणिज्य उपाध्यक्षमा कञ्चन बरालले ७३२ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धि भिमबहादुर कुँवरले ५०४ मत ल्याए ।

यस्तै, महिला उपाध्यक्षमा निर्मला चौहान भण्डारीले ६२६ मत ल्याएर निर्वाचित भइन् भने उनका प्रतिस्पर्धि सुनिता शर्माले ५८४ मत प्राप्त गरिन् ।

महासचिव पदमा दिनेश शाक्य निर्वाचित भएका छन् । उनले ६६८ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धि उदयकुमार श्रेष्ठले ५५० मत मात्र प्राप्त गरेको निर्वाचन समिति संयोजक अशोककुमार पोखरेलले बताए ।

यसैगरी महिला सदस्यमा देवीमाया तामाङले ६३२ र सुन्दरीकुमारी श्रेष्ठले ५७१ मत ल्याएर निर्वाचित भए । सदस्यमा कृष्णकुमारी चापागाई सुवेदीले ४५० र पवित्रा तिवारीले ५०९ मात्र प्राप्त गरेका थिए ।

खुल्ला सदस्यमा विष्णुबहादुर बुढाथोकीले ७४६, कमलप्रसाद कोइरालाले ६९९, विनोदकुमार बानियाँले ६२९, श्यामप्रसाद न्यौपानेले ६२३, भिम विष्टले ६०५, राजेशकुमार वंशलले ६०५, सन्तोष खवासले ५८४ र दिपेन्द्रराज पाण्डेले ५५७ मत ल्याएर निर्वाचित भएका छन् ।

यता सदस्यमा वर्मलाल ओझाले ५४०, चन्द्रबहादुर घोर्साईले ५२५, श्रवणकुमार बानियाँले ५१८, ललित अग्रवालले ४३५, गोपालप्रसाद गुप्ताले ४२६, कुलप्रसाद शिवाकोटी (केपी)ले ४१२, इन्द्रप्रसाद भण्डारीले ३७५ र श्रवणकुमार साहले ३३८ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

पछिल्लो समाचार

उपचुनाव नजितेसम्म कुनै पदमा जान्न : रवि लामिछाने

अघिल्लो समाचार

कृतिम हात–खुट्टाको नाप लिइयो

Related Posts

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार
झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र
box -2

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार
त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत
box -3

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

बैशाख १५, २०८३, १२:५५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.