२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

क्यान्सर पीडित खत्रीको उपचारका लागि सहयोग जुटाइने

बैशाख ३, २०८०, ३:५५ .आइतवार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ बैशाख । क्यान्सर रोगबाट पीडित मेचीनगर–७ स्थित प्यारीभिट्टाका धनबहादुर खत्री तिम्सिना आफ्नो जीवन बचाइदिन मिडियामार्फत सहयोगको अपिल गरेका छन् ।

शनिवार पत्रकार सम्मेलन मार्फत खत्री परिवारले आर्थिक सहयोगका निम्ति सबैसँग आग्रह गरेका हुन् ।

उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रेस क्लब मेचीनगरले पीडित परवारको घरैमा पुगेर पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा धनबहादुरले गहभरी आँसु पार्दै भने, ‘मलाई अझै बाँच्न रहर छ । उपचारमा सहयोग गरिदिनु होस ।’ उमेरले ७० पुगेका खत्रीको गत असारमा स्वस्थ्यमा समस्या भएपछि उपचारको लागि भारतको सिलगडी, नेपालको धरान, भरतपुर, बिर्तामोड लगायतका ठाउँमा परिवारले उपचारका लागि पुर्याएका थिए ।

घाँटीको बाहिरपट्टि सानो फोको देखिएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन पुगेका खत्री त्यसबेला छाँगाबाट खसे जव उनलाई डक्टरले क्यान्सर भएको प्रमाणित गरेका थिए । त्यसपछि चिकित्सकले उनलाई थप उपचारका लागि भरतपुर लैजान सल्लाह दिएका थिए ।

चिकित्सककै सल्लाहमा भरतपुर लगिएको थियो । त्यहाँ अलिक सहज नभएपछि पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा हाल उनको उपचार भइरहेको छ ।

आर्थिक रुपमा अत्यन्तै कमजोर खत्री परिवार उनै धनबहादुरको सहारमा आश्रीत थियो । सडक, बाटो, तथा घर बनाउने मजदुरी काम गरेर जीवन निर्वाह गर्दै आएका धनबहादुर थलिएपछि उनको उपचारमा आर्थिक संकट परेको छ ।

धनबहादुको उपचारमा हालसम्म ७ लाख खर्च भइसकेको उनका ज्वाई गणेश वस्नेतले बताए । उनले हामीले ऋण पान गरेर बुबाको उपचार गरिरहेको छौं तर थप उपचारको लागि पैसा छैन । पत्रकार सम्मेलनमा उनले भने, ‘बुबाको उपचारमा सहयोग गरिदिनु होला ।’

प्यारीभिट्टा जनता टोल विकास समितिका अध्यक्ष घनश्यम लामिछानेले धनबहादुरको उपचारमा आर्थिक सहयोग जुटाइ दिन आग्रह गरे ।

‘जम्मा भएको १२ धुर जग्गा बेच्दा त उपचार हुन्थ्यो होला’, लामिछानेले भने–‘घरबेचेको भोलिपल्ट यो परिवार रुखको फेदमा गएर बस्नुपर्छ । खत्रीको उपचारमा तत्काल ३ लाख आवश्यक पर्नेछ ।’

प्यारीभिट्टा युवा क्लबका अध्यक्ष मुक्तिनाथ निरौलाले धनबहादुरको उपचारका लागि सहयोग जुटाउने काम भइरहेको बताए । उनले भर्खरै सम्पन्न प्यारीभिट्टा महोत्सवबाट उठेको केहि पैसा र अन्य साथिहरुसँग संकलन गरेर उपचारमा सहयोग गर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघका पर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले पनि मिडिया मार्फत उपचारका लागि सहयोग पुर्याउन मद्दत गर्ने बताए ।

पछिल्लो समाचार

उज्यालोले गरिदियो बाहुनडाँगीका किसानको बाली बीमा

अघिल्लो समाचार

पालिकास्तरीय लिग फुटबल प्रतियोगिताको तयारी

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.