७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अन्तरपालिका लिग फुटबल प्रतियोगिता मंसिर ७ मा

बैशाख ६, २०८०, ६:२० .बुधबार
0
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, ६ बैशाख । भद्रपुर झापा गोल्डकपले आयोजना गर्न लागेको उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिताको मिति तय भएको छ ।

आज मेची रंगशाला चन्द्रगढीमा बसेको गोल्डकप कार्यसमितिको बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता यही मंसिर पहिलो साताबाट गर्न लागिएको हो ।

झापाका १५ वटै पालिका सहभागी हुने लिग फुटबल प्रतियोगिता २०८० मंसिर ७ गतेदेखि मेची रंगशालामा सञ्चालन गर्ने निर्णय गरिएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

लिग प्रतियोगिता–२०८० सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नियमावली मस्यौदा तयार गर्न झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाको संयोजकत्वमा समिति बनाएको महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

समिति सदस्यहरुमा गोल्डकपका उपाध्यक्ष गौरव सुब्बा, सचिव टहलदास मैनाली, सदस्य गम्भीर राई र सदस्य पूर्णमाया सुब्बा रहेका छन् ।

गोल्डकपका अध्यक्ष ढकालका अनुसार भद्रपुर झापा गोल्डकपको उत्कृष्ट टिम तयार गर्ने उद्देश्यले झापा लिग सञ्चालन गर्न लागिएको हो ।

लिगमार्फत खेलाडी छनोट गरेर आयोजकको टिमबाट खेल्ने खेलाडी विशुद्ध झापाकै बनाउन लागिएको अध्यक्ष ढकालले बताए ।

यसैबीच, भद्रपुरमा बाल फुटबल प्रशिक्षण परियोजना सञ्चालन गर्न यही बैशाख १६ र २३ गते छनोट प्रतियोगिता सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले महासचिव श्रेष्ठले तयार पारेको मस्यौदा पारित गर्ने निर्णय गर्दै युवा फुटबल प्रशिक्षण परियोजना मेची रंगशालामा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रशिक्षार्थी छनोटका लागि आले मामा संयोजक तथा गम्भीर राई, पूर्णमाया सुब्बा, भरतचन्द्र गुरुङ र टेकबहादुर गुरुङ सदस्य रहेको समिति बनाएको छ ।

त्यस्तै, प्रशिक्षार्थी समन्वय तथा प्रशिक्षण व्यवस्थापनका लागि उपाध्यक्ष सुब्बा संयोजक तथा सचिव मैनाली र सहसचिव योगेन्द्र पौडेल सदस्य रहेको समिति बनाएको छ ।

बैठकले युवा फुटबल प्रशिक्षणका लागि प्रशिक्षकहरु गम्भीर राई, मित्र बस्नेत र पूर्णमाया सुब्बालाई जिम्मा दिने निर्णय गरेको छ ।

१४ देखि १६ र १७ देखि १९ वर्ष उमेर समूहमा विद्यार्थीलाई विभाजन गरी भद्रपुर झापा गोल्डकप बाल फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

पछिल्लो समाचार

राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगियो

अघिल्लो समाचार

नारी सञ्चार गृहले पुरस्कृत गर्यो सावित्रा र शुष्मालाई

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.