३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नारी सञ्चार गृहले पुरस्कृत गर्यो सावित्रा र शुष्मालाई

बैशाख ६, २०८०, १२:४४ .बुधबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

झापा, ६ वैशाख । अग्रज पत्रकार सावित्रा दाहाल नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएकी छन् ।

नेपालकै पहिलो सम्पादक महिला स्व.साधना प्रधानको स्मृतिमा नारी सञ्चार गृहले मुलुककै सर्वाधिक नगद रहेको सो पुरस्कार स्थापना गरेको हो । पुरस्कारको नगदराशी एक लाख १ हजार १०० रहेको छ ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले आज एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । पत्रकार दाहालले जनज्योति साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी थिइन् । पछि उनले जनसंसद्, पूर्वाञ्चल, लोकतन्त्र, पूर्व सन्देश लगायतका विभिन्न सञ्चारगृहमा पत्रकारिता गरिन् ।

नारी सञ्चार गृहले स्थापना गरेको अर्को पुरस्कार ‘नारी सञ्चार युवा पत्रकारिता पुरस्कार’बाट मेचीनगरकी पत्रकार शुष्मा राजबंशी पुरस्कृत भएकी छन् ।

रेडियो साथीको प्रबन्ध निर्देशक राजबंशीलाई प्रदान गरिएको सो पुरस्कारको नगदराशी २५ हजारको छ ।

कार्यक्रममा मन्त्री सिटौला, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, पुरस्कृत प्रतिभा सावित्रा दाहाल, प्रजिअ शिवराम पोखरेल, गृहकी निवत्र्तमान अध्यक्ष भीमा शिवाकोटी, पूर्व अध्यक्ष अम्बिका भण्डारी, नवनिर्वाचित अध्यक्ष रेजिना रोदन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नारी सञ्चार गृहको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई आज पद हस्तान्तरण समेत गरिएको छ । कार्यक्रमको सञ्चालन भुमिका सुब्बा फ्याकले गरेकी थिइन् ।

 

 

 

पछिल्लो समाचार

अन्तरपालिका लिग फुटबल प्रतियोगिता मंसिर ७ मा

अघिल्लो समाचार

व्यवस्था छान्न जनमत संग्रह गर्नुपर्छ : कमान्डर शिलु

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.