१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा विप्लवको जनसभा

व्यवस्था छान्न जनमत संग्रह गर्नुपर्छ : कमान्डर शिलु

बैशाख ६, २०८०, ३:३० .बुधबार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा आज बिर्तामोडमा बृहत् विरोध प्रदर्शन तथा जनसभा सम्पन्न भएको छ ।

बिर्तामोडको मुक्तिचोक स्थित हनुमान कम्प्लेक्सको प्रांगणमा भएको जनसभा कार्यक्रमलाई चर्चित गोर्खा जेल ब्रेककी कमान्डर उमा भुजेल (शिलु) र पार्टीका मेची ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य सुमनसिंहले सम्बोधन गरेका थिए ।

दिउँसो दुईबजे पश्चिम बस स्टेन्डबाट सुरु भएको विरोध प्रदर्शन र्याली पुरानो भद्रपुर रोड नजिकैबाट बजार परिक्रमा गरी हनुमान कम्प्लेक्सको प्रांगणमा जनसभा भएको थियो ।

झापामा पछिल्लो समय मिटरब्याजी, लघुवित्त, बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती बढ्दै गएपछि निरन्तर यसका विरुद्ध प्रतिरोध र संघर्ष गर्दै आएको उक्त पार्टीले आज पीडितहरु सहितको जनसभा गरेको हो ।

जनसभालाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि उमा भुजेलले बैंक, वित्तीय संस्था र मिटरब्याजीहरुका विरुद्ध पार्टीले समेत संघर्ष गर्दै आएकाले पीडित जनताहरु गोलबद्व भएर ज्यादतीका विरुद्ध प्रतिकार गर्नुपर्ने बताइन् ।

अहिले राज्य सत्तामा बसेर भागबन्डा गर्दै सत्ता हत्याउने एमाले, कांग्रेस, माओवादी लगायतका संसदीय पार्टीले नै यो परिस्थिति सिर्जना गरेको भन्दै भुजेलले अब तिनीहरुका विरुद्ध जस्तोसुकै कदम चाल्न आफ्नो पार्टी तयार रहेकाले जनताले पनि यसमा साथ दिनुपर्ने बताइन् ।

उनले जतिसुकै नयाँ जोगी आएपनि दलाल संसदीय व्यवस्थाको अन्त्य नभएसम्म जनताका समस्याको समाधान नहुने र जनजिवन झनै कष्टकर बन्दै जाने बताउँदै अब जनतालाई व्यवस्था छान्न दिनका लागि जनमतसंग्रह गरिनुपर्ने उनले बताइन् ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रम की प्रमुख अतिथि भुजेल लगायत पार्टीका केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज मौसम, मेची ब्युरो इन्चार्ज सुमनसिंह, झापा इन्चार्ज प्रशान्तले खदा र अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।

जनसभामा नेकपाले झापाका विभिन्न होटलमा खुलेआम हुने यौनधन्दा, लागूऔषध, मिटरब्याजी, वित्तीय संस्थाहरुको ज्यादती लगायतका विषय विरुद्ध चरणबद्व संघर्षको घोषणा समेत गरेको छ ।

पछिल्लो समाचार

नारी सञ्चार गृहले पुरस्कृत गर्यो सावित्रा र शुष्मालाई

अघिल्लो समाचार

भद्रपुरको ओम शान्तिसहित १० निर्माण कम्पनी कालो सूचीमा

Related Posts

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार
बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण
banner -2

बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण

मंसिर १८, २०८२, ७:३८ .बिहिबार
अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी
box -3

अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी

मंसिर १७, २०८२, १०:२६ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.