५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रदेशको नामकरण विवाद

‘घाम र जुन रहेसम्म कोशी नै नाम हुन्छ भन्ने छैन’

बैशाख २६, २०८०, २:४० .मङ्लबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ बैशाख । पहिचानवादीहरुले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिरहेका बेला कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले घाम र जुन रहेसम्म कोशी नै नाम नरहने बताएका छन् ।

हालै विराटनगरमा पत्रकारसँगको भेटघाटमा उनले यस्तो कुरा बताएका हुन् । कोशी प्रदेश नाम नराम्रो लागे आगामी चुनावमा जितेर आएका बहुमत सदस्यले नाम शंसोधन गर्न सक्ने उनको भनाई छ ।

‘५ वर्षदेखि नाम राख्न नसकेकोले जनताले भर्खरै जिताएर पठाएका जनप्रतिनिधिले संसदमा दुईतिहाइ बहुमत सदस्यले सो नाम, नामकरण गरेको मुख्यमन्त्री कार्कीले बताए ।

उनले सरकार बनेपछि सबै पार्टीबीचमा सो नाममा एकमत नभए पनि संसदमा भएका ९१ प्रतिशत सदस्यहरुले कोशी प्रदेशको पक्षमा मतदान गरेको दावी गरे ।

‘नामकरणका विरुद्धमा भएका आन्दोलन सामान्य हो’, मुख्यमन्त्री कार्कीले भने–‘शान्तिपूर्ण आन्दोलन गर्न पाइन्छ । तर, आन्दोलनलाई हिंसात्मक बनाउन हुँदैन । कार्यक्रममा आएका शिर्ष नेताहरुलाई निरुसाहित गर्न खोज्ने, रोक्ने काम ठिक भएन ।’

यसैबीच कोशी प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनरत संयुक्त संघर्ष समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेशसभाका ८२ जना सांसद र उनीहरुको शिर्ष नेता बहिस्कार गर्ने घोषणा गरेका छन् ।

कार्यक्रम अनुसार बैशाख २६ गते झापाको दमकमा राँके जुलुस निकाल्ने, बैशाख २८ गतेदेखि कोशी नाम खारेजी जागरण अभियान अन्तर्गत जिल्ला, आमसभा, संघर्ष समिति, विस्तार तालाबन्दी, कोशी नाम हटाउने र जलाउने मेट्ने, कालो झण्डा गाड्ने र ८२ प्रदेशसभा सदस्य बहिस्कार गर्ने घोषणा गरिएको छ ।

प्रदेश १ को प्रदेशसभाले १७ फागुनमा प्रदेशको नाम कोशी राखेको थियो । तर पहिचान पक्षधर विभिन्न समूहले नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्दै आएका छन् ।

किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचानसहितको प्रदेश नं १ पुनः नामांकन अभियानले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् ।

पछिल्लो समाचार

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

अघिल्लो समाचार

कोशी प्रदेशभरी फैलियो ‘लम्पी स्किन’

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.