२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मनमोहन विश्वविद्यालयमा सादगी नेताको चर्चा

असार १७, २०८०, ४:१३ .आइतवार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

झापा, १७ असार । मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी, सादगी र आदर्श नेता भएकाले उनको व्यक्तितत्वलाई सबैले अनुशरण गर्नुपर्ने बताएका छन् ।

स्व. मनमोहनको १०३ औँ जन्मयन्तीको अवसरमा मनमोहन प्राविधिक विश्वविद्यालयमा शनिवार आयोजित कार्यक्रममा उपकुलपति पोखरेलले मनमोहनको त्याग र निष्ठाकै कारण देशमा प्रजातन्त्रको उदय भएको र निरंकुश पञ्चायती व्यवस्था ढलेर देशमा प्रजातन्त्र आएको बताए ।

उनले स्वर्गीय नेता मनमोहनले प्रधानमन्त्रीका रुपमा नेतृत्व गरेको नौ महिने कार्यकाल हालसम्म देशकै नमुना बन्न सफल भएकोमा आफुलाई गर्व लागेको बताए । उनले भारतको स्वतन्त्रता आन्दोलनमा समेत योगदान गरेका नेता मनमोहन प्राविधिक शिक्षापे्रमी भएकोले उनकै परिकल्पनालाई सार्थक बनाउन मनमोहन प्राविधिक विश्व बिद्यालय बन्न सफल भएको स्मरण गराए ।

विश्वविद्यालयका रजिस्टार डा.दिलनाथ फुयालले स्वर्गीय नेता मनमोहन अधिकारीले सधै त्यागलाई प्राथमिकता दिएकोले उनलाई कुनै एउटा पार्टीको चश्मा लगाएर मात्र हेर्नु गलत हुने बताए ।

मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढा स्थित प्राविधिक विश्वविद्यालयमा मनमोहन जयन्तीको अवसरमा विश्वविद्यालयको ईन्जिनियरिङ संकायतर्फको स्नताक तह र आंगिक क्याम्पस पोलिटेक्निक तर्फका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानसहित प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा उपकुलपति डा.पोखरेल, रजिस्टार फुुँयाल, ईन्जिनियर संकायका डिन प्राडा.प्रचण्डमान प्रधान, ईलेक्ट्रिोनिक्स विभागीय प्रमुख डा.दिपरत्न डंगोल, निमित्त परीक्षा नियन्त्रक भिम काफ्ले र मनमोहन पोलिटेक्निकका प्रिन्सिपल सुदिप अधिकारी लगायतले विद्यार्थीहरुलाई सम्मानसहित प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा मनमोहनको पूर्णकदको प्रतिममा माल्र्यापण र विश्वविद्यालय परिसरमा बृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

पछिल्लो समाचार

वडाले विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने

अघिल्लो समाचार

वनमा फोहोर फ्याँक्नेलाई कारवाही

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.