२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

तीज विशेष

अहिलेकाे व्यवस्थाकाे विकल्प खाेज्नु पर्छ : लिङदेन

भदौ २९, २०८०, १०:३६ .शुक्रबार
0
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ भदाै । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेकाे व्यवस्थाकाे विकल्प खाेज्न जरुरी रहेकाे बताएका छन् ।

आज धुलाबारी स्थित राधास्वामी सभाहलमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगर समितले आयोजना गरेकाे तीज विशेष कार्यक्रममा उनले यस्ताे बाेलेका हुन् ।

परिवर्तनका सम्भाहक भन्ने तीन दशक भन्दा बढी शासन गर्ने दलहरूले जनतालाई बन्धक बनाएकाे उनकाे आरोप छ ।

उनका अनुसार राेजगारका लागि युवा विदेश पलायन, दिनकाे २४ सय विदेश, एउटा बच्चा जन्मिने, ठुलाे हुने अनि पासपोर्ट र नागरिकता बाेकेर अरवियन मुलुकमा नाेकर बन्न जाने अवस्था छ ।

´श्रीमती छाेडेर, आमाकाे काख छाडेर, रूदै रूदै देश छाेडर विदेश गएका युवाले अलिअलि सानाे बाकसमा पैसा कमाउन गएकाहरू ठुलाे बाकसमा आउछन् । यस्ताे प्रवृति र विडम्बनाकाे अन्त्य गर्नु पर्छ`, उनले भने ।

उनले अहिलेकाे समय र माग अनुसार राप्रपा नविनतम साेच र परिवर्तनका साथ नजाने हाे भने देश र जनताका लागि धाेका हुने बताए ।

त्यसका लागि नेताहरू केन्द्र र अध्यक्षकाे वरिपरि मात्र अब हिड्ने हाेइन भनेरै नेताहरूलाई गाउँ र वडासम्म जनतालाई भेट्न पठाइएको उनले बताए ।

अध्यक्ष लिङदेनले देश संटमा रहेकाे बताए । राजश्व उठेकाे छैन, कर्मचारी र जनप्रतिनिधिले तलव खान पाइरहेकाे अवस्था नभएको उनकाे भनाई छ ।

यसकाे अन्त्य गर्न याे राज्य व्यवस्था परिवर्तन गर्नु पर्ने उनकाे जाेड थियो । त्यसका लागि विकल्प राप्रपाले मात्र दिन सक्ने लिङदेनकाे भनाई छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजकुमार पाेखरेल, काेशी प्रदेश सभा सदस्य एवम् मेचीनगर कमिटी अध्यक्ष सविना बजगाई, क्षेत्रीय नेता अशोक शुब्बा लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तीज कार्यक्रममा माया गुरूङ, मीरा पाेखरेल काफ्ले, महाविर अग्रवाल लगायत दर्जन बढीलाई सम्मान गरिएकाे थियो ।

समाजसेवी महावीर अग्रवालले विपन्न परिवारका महिलाहरूलाई एक-एक थान साडी वितरण गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेका थिए । महिलाहरूले सामुहिक दर खाएर नाच्दै तीज मनाएका छन् ।

कार्यक्रममा जिल्ला सदस्य सुनिता शर्माले तीज समेटिएको मुक्तक प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रम संयाेजक अस्मिता खरेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन पार्टीका मेचीनगर सचिव विशालकृष्ण बाँस्ताेलाले गरेका थिए ।

भिडियो पनि हेर्नु होला ।

 

पछिल्लो समाचार

‘सहकारीको आकार र क्षेत्र ठुलो हुँदैमा निरोगी हुँदैन’

अघिल्लो समाचार

धुलाबारी माविले गर्यो विद्यार्थीहरुलाई सम्मान

Related Posts

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
banner -1

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार
मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 
banner -2

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -1

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.