८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महोत्सवमा प्रिति आलेको प्रस्तुति

कार्तिक १९, २०८०, ७:१४ .आइतवार
0
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, १९ कात्तिक । आज धुलाबारी महोत्सवमा चर्चित गायिका प्रिति आले आउने भएकी छिन् ।

रिदम नेपाल धुलाबारीको मुख्य आयोजनामा यहि कात्तिक १७ गतेदेखि मेचीनगरमा सुरु भएको धुलाबारी महोत्सवमा नेपाली सांगितिक क्षेत्रकी गायिका आलेको सोमबार साँझ दमदार प्रस्तुती रहनेछ ।

उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छिन् । युवा पुस्तामाझ चर्चित रहेकी गायिका आलेको व्याटल गीत चर्चामा रहेको छ ।

त्यस्तै उनका अन्य चर्चित गीतहरु फरिया लरीलै बरिलै, आलु जस्तो केटी, भाइ चाहियो, पोखरा घुम्नलाई मन छ, खरी झार्यो की, कालो चश्मा लाउने हो, नाच्ने हो, पिरतीका कुरा रातै भरी गरियो मख्खै परियो लगायत आधा दर्जन गीतहरु गाउने भएको रिदम नेपालका अध्यक्ष रुद्र रोक्काले जानकारी दिए ।

महोत्सव आगामी मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ । यहि १७ र १८ गते कलाकार अर्नव वन र द्रव्य व्याण्डको सांगतिक प्रस्तुति रहेको थियो । आयोजक फेरिए पनि महोत्सव जारी रहेको छ ।

यसअघि मेची चेम्बर अफ कमर्सले गत असोज २६ गतेदेखि कात्तिक १६ गतेसम्म सो महोत्सव सञ्चालन गरेको थियो ।

धुलाबारी महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतिले दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ ।

यसअघि मेची चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्सवमा गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक शिव परियार, प्रमोद खरेल, माइला, महेश काफ्ले, कमल खत्री लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

त्यस्तै चर्चित र्यापर लाहुरे र मन्त्र व्याण्डको पनि प्रस्तुति रहेको थियो ।

 

पछिल्लो समाचार

मेची अभियानले राहत संकलन गर्ने

अघिल्लो समाचार

टेलिकम सुरुङ्गाका लेखा अधिकृत ५१ दिनदेखि बेपत्ता

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.