२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमाले जिल्ला अधिवेशन

अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेलको मात्र मनोनयन दर्ता

चैत्र १७, २०८०, २:०८ .शनिबार
0
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १७ चैत । नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनमा अध्यक्षमा प्रेमबहादुर गिरी र उपाध्यक्षमा शिव ढुंगेलको मात्र मनोनयन पत्र दर्ता भएको छ ।

आज बिर्तामोड स्थित अग्रसेन भवनमा दिउँसो उम्मेदवारको नोमिनेशन दर्ता समय अवधिमा अध्यक्ष पदमा प्रेमबहादुर गिरी र उपाध्यक्ष पदमा शिव ढुंगेलको मात्र उम्मेदावारी परेको हो ।

त्यस्तै सचिवमा २ जना उम्मेदवारको नाम परेको छ । सचिव पदमा तुलसी कार्की र भोजराज घिमिरेले नोमिनेशन दर्ता गराएका छन् ।

यसैगरी उपसचिव पदमा ४ जनाको उम्मेदवारी परेको छ । उपसचिवको एक जना महिला पदमा अनिता कन्दङ्वा, असारु राजबंशी, टिकाराम मंग्राती र चन्द्र सुब्बाले नोमिनेशन दर्ता गराएका छन् ।

उपसचिवको महिला पदमा अनिता कन्दङ्वाको मात्र मनोनयन पत्र दर्ता भएको छ । एक जना पुरुष उपसचिव पदका लागि ३ जनाको मनोनयन पत्र दर्ता भएको छ ।

यद्यपि निर्वाचन समितिले उनीहरूको नाम आधिकारिक रुपमा घोषणा गर्न बाँकी छ । नोमिनेशन गरेका उम्मेदवारहरुको अन्तिम नामावली आजै राति ९ वजे सम्ममा प्रकाशित हुनेछ ।

भोलि निर्वाचन गर्ने तयारी गरिएको थियो । तर, आज दिउँसो बिर्तामोडमा नै बसेको नेतृत्वको छलफलले सोमबार सम्ममा सहमती नभए पर्सी निर्वाचन गर्ने निर्णय भएको श्रोतले जनाएको छ ।

भोलि आ–आफ्नो पालिकाहरुमा छलफल गरेर अन्तिम नाम ल्याउने, नामहरु आउन नसके मंगलबार चुनावमा जाने सल्लाह भएको एक नेताले बताएका छन् । पर्सी चुनावमा जिल्ला पार्टी कार्यालयमा हुने बताइएको छ ।

ती नेताका अनुसार आज अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेललाई चयन गर्न निर्देशन दिएसँगै उनीहरु निर्विरोध भएका हुन् ।

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जना सहभागी भएका छन् ।

जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्ने छ । विभिन्न जनवर्गिय संगठनहरुबाट पछि थप १५ जना मनोनित समेत हुने छन् । विहीबार अधिवेशनको उद्घाटन एमाले अध्यक्ष ओलीले गरेका थिए ।

पछिल्लो समाचार

चौतारीका कोशी प्रदेश सदस्य निरौलालाई मातृशोक

अघिल्लो समाचार

ब्रदर्स युनाइटेड चन्द्रगढी सेमिफाइनलमा

Related Posts

सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -2

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार
हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल
banner -1

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.