१६ पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

गिरीलाई कारवाही गर्न दलित संघ–संगठनको माग

चैत्र ३०, २०८०, ४:२७ .शुक्रबार
0
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३० चैत । झापाका दलित संघ–संगठनहरुले जातको आधारमा भेदभाव गर्ने हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई कारबाही गर्न माग गरेका छन् ।

आज बसेको जिल्ला स्तरीय दलित संघ–संगठनहरुको भेलाले दलित अधिकारकर्मी, जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेललाई जातीय भेदभाव तथा छुवाछूत गर्ने गिरीलाई कानून बमोजिम कारवाहीको माग गरिएको हो ।

शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै जातको आधारमा अपमान गर्ने गिरीको अभिव्यक्ति विरुद्ध प्रतिकार गर्न न्यायप्रेमी जनसमुदायसँग जोडदार माग गरिएको छ ।

कारवाहीको माग गर्दै नेपाल दलित संघका सभापति दल बहादुर विश्वकर्मा, मुक्ति समाज झापाका अध्यक्ष तिलक गजमेर, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष सुर्यबहादुर विश्वकर्मा (सुरेश), कोशी प्रदेश सदस्य कुमार ठटाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन झापाका अध्यक्ष रमेश बिश्वकर्मा, दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्मा र ओरिफ नेपालको उपाध्यक्ष निरु परियारले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य समेत रहेका पोर्तेललाई हल्दिबारी गाँउपालिका पूर्व उपाध्यक्ष गिरीले टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएको छन् ।

चैत १८ गतेको सम्वादमा जातीय हिंसा बढाउने, जातीय रुपमा घृणा फैलाउने र जातीय उच्चनिच जनाउने दुव्र्यवहार पूर्ण अभिब्यक्ति प्रति दलित अधिकारको क्षेत्रमा क्रियाशील झापााका संघ–संगठनहरुको ध्यानाकर्षण भएको जनाउदै कारवाही माग गरेका छन् ।

जातीय विभेद गर्ने गिरी विरुद्ध पीडित पोर्तेलले यही चैत २८ गते इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा जाहेरी दिएका छन् ।

पछिल्लो समाचार

सुन्तला राष्ट्रिय फलको रुपमा घोषणा

अघिल्लो समाचार

साहित्यकार परियार र थापा पुरस्कृत

Related Posts

पत्रकारकाे फुटबल प्रतियोगिताकाे लोगो आयो
box -3

पत्रकारकाे फुटबल प्रतियोगिताकाे लोगो आयो

पुस १६, २०८२, ३:५० .बुधबार
नगर प्रहरीलाई विपद् व्यवस्थापनको तालिम दिँदै सशस्त्र प्रहरी
banner

नगर प्रहरीलाई विपद् व्यवस्थापनको तालिम दिँदै सशस्त्र प्रहरी

पुस १५, २०८२, ३:३९ .मङ्लबार
मेचीनगरमा पाँच महिनामा ४६ जना नयाँ क्षयरोगी भेटिए
banner -1

मेचीनगरमा पाँच महिनामा ४६ जना नयाँ क्षयरोगी भेटिए

पुस १४, २०८२, १२:४२ .सोमवार
नेपाली कम्युनिष्ट पार्टी झापाकाे पनि नाम सिफारिस
box -2

नेपाली कम्युनिष्ट पार्टी झापाकाे पनि नाम सिफारिस

पुस १२, २०८२, १२:३६ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.