२८ चैत्र २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खानेपानी चुनाव

एमाले–जसपाको प्रगतिशील समाजवादीका उम्मेदवार घोषणा

जेष्ठ ४, २०८१, ४:३४ .शुक्रबार
0
0
0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी जेठ २६ गते हुने चुनावका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबनधनको प्रगतिशील समाजवादी साझा प्यानलका उम्मेदवारहरु घोषणा गरिएको छ ।

आज पूर्व मेची बस व्यवसायी प्रालिको सभाहलमा आयोजना भएको उम्मेदवार घोषणा कार्यक्रममा प्रगतिशील समाजवादी साझा प्यानलको नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार सन्तोष आचार्यको नेतृत्वमा संयुक्त प्यानल घोषणा गरिएको हो ।

उक्त प्यानलबाट उपाध्यक्षमा एमालेका गोविन्द गिरी र सचिवमा जसपाका दिलिपजंग सुब्बा र कोषाध्यक्षमा एमालेकी विमला तामाङ उम्मेदवार बनेका छन् ।

त्यसैगरी इकाई सदस्यहरुमा एमालेका तर्फबाट तीर्थ नेपाल, पर्शुराम निरौला, डिल्लीकुमार काफ्ले, खुल्ला महिला सदस्यतर्फ जसपाबाट मीरा कार्की र एमालेबाट इन्दिरा बुढाथोकी अधिकारीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा एमालेबाट विकेन्द्र धिमाल तथा सदस्यहरुमा एमालेबाट जसना राजवंशी र जसपाबाट बालकुमार भुजेल उम्मेदवार बनेका छन् ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु रविन कोइराला, मीना पोखरेल उप्रेती, सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईं, काँकरभिट्टा खानेपानीका वर्तमान अध्यक्ष राजकुमार पराजुली, अध्यक्षका उम्मेद्वार आचार्य, जसपाका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ लगायतले जित निश्तिच रहेको दावी गरेका थिए ।

उम्मेदवार घोषणा कार्यक्रमको अध्यक्षता एमाले नेता श्रीप्रसाद मैनालीको अध्यक्षता, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् काँकरभिट्टा खानेपानीका वर्तमान सचिव दिलीपजंग सुब्बाले स्वागत र सञ्चालन एमाले जिल्ला सदस्य भुपाल शिवाकोटीले गरेका थिए ।

यसअघि नेपाली काँग्रेससहितको पाँच दलको तर्फबाट रोहित बुढाथोकीको नेतृत्वमा लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलबाट उम्मेदवार घोषणा भइसकेको छ ।

पछिल्लो समाचार

सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल

अघिल्लो समाचार

झापामा पहिलो पटक ‘चलचित्र महोत्सव’ हुँदै

Related Posts

उपसभामुखमा २५ वर्षीया रुबी निर्वाचित
box -1

उपसभामुखमा २५ वर्षीया रुबी निर्वाचित

चैत्र २७, २०८२, २:४८ .शुक्रबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner

मेचीनगरमा २४४७ विद्यार्थी मध्ये १७३७ जना कक्षा-९ पढ्न याेग्य

चैत्र २७, २०८२, १०:१९ .शुक्रबार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

फेरि बढ्याे : पेट्रोल २१९, डिजल-मट्टीतेल २०७ र हाफ ग्यास १००५

चैत्र २६, २०८२, ११:४९ .बिहिबार
निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी
banner -1

निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी

चैत्र २६, २०८२, १०:५३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.