४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य शिविर उद्घाटन गर्न राज्यमन्त्री झाँगड आउने

जेष्ठ १०, २०८१, ४:३७ .बिहिबार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० जेठ । स्व.सञ्जोगहाङ राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

उक्त शिविर मेचीनगर–५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा हुने आज प्रेस क्लव मेचीनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

साङपाङ राई परिवारको आयोजनामा जेठ १२ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

बिर्तामोड स्थित बिर्तासिटी अस्पतालको प्राविधिक सहयोग रहने छ । शिविरमा अस्पतालले जनरल मेडिसिन, स्त्री तथा प्रसुती सेवा, स्नायु तथा नशा रोग, हार्ड जोर्नी सेवा, नाक, कान, घाँटी सेवा, दन्त रोग सेवा तथा बाल रोग सम्बन्धी विषेशज्ञ सेवा प्रदान गर्ने आयोजकले जनाएको छ । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क प्रदान गर्ने छ ।

शिविरको उद्घाटन गर्न कोशी प्रदेशकी वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगड आउने भएकी छन् । राज्यमन्त्री झाँगडले घैलाडुब्बा मन्दिर र पातालगंगाको निरीक्षण समेत आयोजकको भनाई छ ।

पत्रकार सम्मेलनमा पाँच लाख रुपैयाँको स्व.सञ्जुहाङ स्मृति अक्षयकोषको समेत घोषणा गरेका छन् । अक्षयकोषबाट प्राप्त ब्याजले वर्षेनी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर खर्च गरिने जनाएको छ ।

स्व.सञ्जुहाङका पिता सुवास राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वास्थ्य शिविरका सहयोगी संस्था घैलाडुब्बा शिवालय मन्दिरका उपाध्यक्ष जीवन तामाङ, सचिव निरज खालिङ राई, सदस्य किरण पोखरेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पत्रकार किशोर उपरकोटीले गरेका थिए ।

 

पछिल्लो समाचार

काँकरभिट्टामा आत्महत्या न्यूनीकरण सम्बन्धी छलफल

अघिल्लो समाचार

बिर्तामोड वाणिज्य संघद्वारा एक करोडको राहतकोष स्थापना

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.