५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोड वाणिज्य संघद्वारा एक करोडको राहतकोष स्थापना

जेष्ठ ११, २०८१, ८:३७ .शुक्रबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, ११ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ ।

वाणिज्य संघमा आवद्ध सदस्य तथा फर्ममा हुने दैविक विपत्तिका कारण व्यवसायीलाई पुग्ने क्षतिलाई मध्यनजर गर्दै विपतमा परेका व्यवसायीलाई राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको हो ।

राहत कोषमा रकम जम्मा गर्न शुरु गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको विहीबार बसेको बैठकले कोष स्थापनाको निर्णय गर्दै रकम संकलन कार्य शुरु गरेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले विपतमा व्यवसायीलाई राहत उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको महासचिव कुशल खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकले विभिन्न उपसमितिहरु गठन गरेको छ । संघका पूर्व अध्यक्ष प्रकाश शिवाकोटी संयोजक रहेको राजनीतिक दल सहजीकरण समिति गठन भएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजु संयोजक र शत्रुघनप्रसाद गुप्ता सदस्य रहेको महसंघ तथा विशिष्ठ व्यक्तिसँगको सहकार्य समन्वय समिति गठन गरेको छ । यसैगरी विशाल थापाको संयोजकत्व र डिल्लीराम कोइराला सदस्य रहेको जिल्ला प्रशासन, प्रहरी तथा सुरक्षा समन्वय समिति गठन गरिएको छ ।

जीवनकुमार खड्काको संयोजकत्व र अनन्तलाल महतो सदस्य रहने गरी व्यवसायिक समस्या समाधान समिति गठन भएको छ । गोमा भट्टराईको संयोजकत्व र सुशीलाकुमारी कार्की सदस्य रहेको संघ–संस्था समन्वय समिति गठन भएको छ ।

पुकार बरालको संयोजकत्व र रमेश घिमिरे सदस्य रहने गरी कृषि बजार व्यवस्थापन समन्वय समिति गठन भएको महासचिव खतिवडाले जानकारी दिए ।

त्यस्तै राजकुमार साहको संयोजकत्व र कृष्णप्रसाद बजगाई सदस्य रहेको भन्सार सम्बन्धी समन्वय समिति, युवराज निरौला संयोजक र केदार खनाल सदस्य रहेको आन्तरिक राजश्व तथा कर सम्बन्धी समन्वय समिति गठन गरेको छ ।

तिलोत्तमा खत्री संयोजक र सुष्मा उप्रेती सुवेदी सदस्य रहेको महिला उद्यमी समन्वय समिति गठन गरिएको छ भने संघ एवम् अतिथिसदन मर्मत व्यवस्थापन समितिको संयोजकमा दिनेश श्रेष्ठलाई चयन गरिएको संघले जनाएको छ ।

 

 

पछिल्लो समाचार

स्वास्थ्य शिविर उद्घाटन गर्न राज्यमन्त्री झाँगड आउने

अघिल्लो समाचार

राप्रपा कोशी संसदीय दलको प्रमुख सचेतकमा सबिना

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.