३ पुष २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

इलाम लिग : सेमिफाइनल खेल्ने टिम पक्का

जेष्ठ १७, २०८१, ४:२४ .बिहिबार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

इलाम, १७ जेठ । एन्फा इलाम जिल्ला लिगको सेमिफाइनलको समिकरण पुरा भएको छ ।

विहीबार लिग चरणको खेल सम्पन्न भएसंगै सेमिफाइनल खेल भिड्ने टिम पक्का भएका हुन् ।

शुक्रबार हुने सेमिफाइनल खेलमा रेडहर्स फुटबल क्ल्बले मिलिनय फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम तथा त्रिवेणी युथ क्लबले फ्रेन्डसिप युथ क्लब गोदकसँग खेल्नेछ ।

रेडहर्स टुडिखेलमा सम्पन्न समुह ए को बिजेताको रुपमा र एमएफसी करफोक मैदानमा भएको खेलको समुह बीको बिजेताको सेमिफाइनल पुगेको हो ।

त्रिवेणी देउमाई नगरपालिकामा भएको समुह बी को बिजेताको रुपमा र फ्रेन्डसिप करफोकमा भएको समुह ए को बिजेताको रुपमा सेमिफाइनल पुगेका हुन् । इलामको ठुलो टुडिखेलमा सञ्चालित समुह ए को खेलमा क्लब ओएसिस र रेडहर्स फुटबल क्लब बिजयी भएका छन् ।

देउमाईको मंगलबारे स्थित छात्राबास खेलमैदानमा समुह बी को खेलमा त्रिवेणी युथ क्लब बिजयी बन्यो । क्लब ओएसिसले हेल्लो जस्बिरे माथि ३–० गोल अन्तरको जित दर्ता गरेको छ ।

त्यसैगरी रेडहर्सले देउराली स्र्पोटिङ क्लब माथि १–० गोल अन्तरको जित दर्ता गरेको छ । लिग चरणको खेल सम्पन्न भएसंगै समुह ए बाट ३ जितका साथ ९ अंक बटुल्दै रेडहर्स सेमिफाइनल प्रवेश गरेको छ ।

१ जित, १ बराबरी र १ पराजयसंगै ४ अंकका साथ क्लब ओएसिस दोश्रो बनेको छ । समान अंक भएपनि गोल अन्तरको आधारमा देउराली तेश्रो बनेको छ । समुह ए बाट हेल्लो जस्बिरे रेलिगेसनमा परेको छ ।

देउरालीले रेलिगेसन जोगाउन शनिबार प्लेअफ खेल्नेछ । देउरालीले करफोक मैदानमा भएको प्रतियोगिताको एक टिमसंग रेलिगेसन जोगाउन खेल्ने कोशी प्रदेश फुटबल संघका उपमहासचिव पूर्ण फत्रले जानकारी दिए । उनले देउरालीको प्रतिस्पर्धीको बारेमा शुक्रबार टुंगो लाग्ने बताए ।

त्यसैगरी समुह बी अन्र्तगत आजको खेलमा माईभ्याली फुटबल क्ल्बलाई २–१ गोल अन्तरले हराउँदै त्रिवेणी ग्रुप च्याम्पियन भएर सेमिफाइनल प्रवेश गरेको छ ।

सो समुहमा १ जित र १ पराजय भोगेका माईभ्याली ३ अंकका साथ दोश्रो स्थानमा छ । २ खेलमा पराजित हेलिबोध एफसी रेलिगेसनमा परेको छ ।

पछिल्लो समाचार

विष्टको हत्यामा संलग्न ५ जना सार्वजनिक

अघिल्लो समाचार

घर–घरमा पुगेर भोट माग्दै उम्मेदवारहरु

Related Posts

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
banner

कार्यकर्ताले ओलीलाई अध्यक्षमा तेस्राे पटक पनि जिताए

पुस ३, २०८२, ८:१६ .बिहिबार
अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम
banner -1

अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

पुस २, २०८२, १:५७ .बुधबार
प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता
banner -2

प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता

मंसिर २९, २०८२, १२:५६ .सोमवार
झापा गोल्डकप माघ २४ गतेदेखि
banner -1

झापा गोल्डकप माघ २४ गतेदेखि

मंसिर २९, २०८२, १२:४१ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.