२० बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमाले अर्जुनधारा अध्यक्षमा विर्खबहादुर

जेष्ठ २०, २०८१, ४:१२ .आइतवार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

अर्जुनधारा, २० जेठ । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा विर्खबहादुर प्रधान निर्वाचित भएका छन् ।

आज निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १४१ मत प्राप्त गर्दै प्रधान विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तारा खतिवडाले ११४ मत मात्र प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार लोकनाथ गौतमले ४७ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा रमेशकुमार त्रिखत्री दर्जी सर्वाधिक १८४ मतका साथ विजयी बने । उनले प्रतिस्पर्धी बीरबहादुर राईलाई ६६ मतको अन्तरले पराजित । राईले ११४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा १७१ मतका साथ श्रीप्रसाद नेपाल विजयी भए । उनका प्रतिस्पर्धी नगेन्द्र खनालले १२४ मत ल्याएका थिए ।

त्यस्तै उपसचिवमा भानु मिश्र १४५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेत्रप्रसाद पौडेललाई ४ मतको अन्तरले पराजित गरे । पौडेलले १४१ मतमा चित्त बुझाउनु पर्यो । कुल मतदाता ३२३ जना मध्ये ३११ जनाले मतदान गरेका थिए ।

 

 

पछिल्लो समाचार

अब बीएण्डसीमा निःशुल्क हेमोडायलाइसिस सेवा पनि

अघिल्लो समाचार

आत्महत्या न्युनिकरणमा ध्यानदिन नगरपालिकालाई ज्ञापन

Related Posts

कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा
banner -1

कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा

बैशाख २०, २०८३, ७:५५ .आइतवार
विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत
banner

विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत

बैशाख १९, २०८३, १:३९ .शनिबार
कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित
banner -1

कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित

बैशाख १९, २०८३, ९:५४ .शनिबार
यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
box -2

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.