४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा बाढीको वितण्डा : नागरिकको उठिबास हुनेक्रम सुरु

असार ४, २०८१, १:५५ .मङ्लबार
0
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ असार । झापामा बाढीले वर्षेनि वितण्डा मच्चाउने गरेको छ । यसवर्ष पनि बाढीको जोखिम उस्तै छ ।

जिल्लामा पछिल्लो समय निरन्तररुपमा परेको पानीले धेरै नागरिकको उठिबास हुनेक्रम सुरु भएको छ । वर्षैपिछे नागरिकको ज्यानै जाने र करोडौँको अन्नबालीमा क्षति हुने गरेको छ ।

यसका लागि सरकारी निकायबाट जति नै पूर्व तयारी गरिए पनि सिमित श्रोत र साधानले सम्भव नहुने स्थानीय पीडितहरुको बुझाई छ । स्थानीय तह र यस क्षेत्रमा काम गरिरहेका विभिन्न दातृ निकायका सामाजिक संघ–संस्थाहरुले बजेट छुट्टाएर बाढी पीडितलाई दिगो समाधान गर्नु पर्ने उनीहरुको भनाई छ ।

लगातार परेको वर्षासहितको बाढीले झापाको तीन वटा गाउँपालिका र एउटा नगरपालिकाका ३१ जना नागरिक विस्थापित, १० वटा घर डुवानमा, पहिरोले एउटा घरमा क्षति र एउटा सडक बगाएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अनुसार आज विहानदेखि परेको अविरल वर्षासहितको स्थानीय खोलाको बाढीले कचनकवल गाउँपालिका–५ का ४ वटा परिवारको १३ जना विस्थापित भएका हुन् ।

उनीहरुलाई वडा नम्बर ५ की वडा सदस्य प्रभा राजबंशीको घरमा शरण दिएको छ । विस्थापित हुनेमा श्रीमलादेवी राजबंशी, कात्तिक राजबंशीको ५ जना, सञ्जय राजबंशीको ४ जना र कञ्जी राजबंशीको ३ जना परिवार रहेका छन् ।

त्यस्तै अर्जुनधारा नगरपालिका–२ मदन भण्डारी मार्ग उत्तर गोयाङ र टाङटिङ खोलाले १० वटा घर डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । वडा नम्बर २ को लाप्चेटारमा पुष्पा समाल मगरको घरमा पहिरोले पुरिएर क्षति पुगेको उनले बताए ।

यसैगरी झापा गाउँपालिका वडा नम्बर ६ को युवा टोलमा विरिङ खोलाको बाढीले दिपक आचार्य, सीता दुलाल, प्रदीप सिंह र नविन बराइली समेतको १८ जनाको परिवार विस्थापित भएका छन् ।

उनीहरुलाई स्थानीय केदार श्रेष्ठको घरमा राखिएको ढकालले बताए । यता गौरीगञ्ज गाउँपालिकाको होकलबाढी समुदायमा जोडिने सडक कनकाई खोलाले बगाएको छ ।

पछिल्लो समाचार

श्रद्धाञ्जली सभामा स्व.पाठकको चर्चा

अघिल्लो समाचार

टिपर र बस जुध्दा २१ जना घाइते

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.